1 ताजा अपडेट

बाग्मती सफाइमा बाढीपीडितलाई राहत संकलन

काठमाडौं बाग्मती सफाइ महाअभियानको २२३औं हप्तामा तराईका बाढीपीडितका लागि राहत संकलन गर्ने उद्देश्यले शनिबार नदी महोत्सव विशेष कार्यक्रम गरियो । नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब, कुपण्डोलको आयोजना एवं... विस्तृतमा पढ्नुस्

बाराका बाढी पिडितलाई ‘धुर्मुस–सुन्तली’ को राहत

सिमरा (बारा) – धुर्मुस सुन्तली फाउन्डेसनले दिएको राहत पाएपछि खुशी भएकी बारा रमौलीकी ७३ बर्षिया हरिनादेबी पासवानलाई राहत स्याहार्न हम्मे पर्यो । धुर्मुस सुन्तलीको सहयोगमा राहत बितरण गर्ने भनेर उपमहानगरले... विस्तृतमा पढ्नुस्


अनलाइनबाट प्राधिकरणको महशुल आजैदेखि तिर्न सकिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको महशुल तिर्न लामो लाइनमा बस्नु भएको छ ? वा न्यूनतम महशुल तिर्नसमेत बढीभन्दा बढी खर्च गर्नुपरेको छ भने अब तपाईंले त्यस्तो झन्झट व्यहोर्नु पर्ने छैन... विस्तृतमा पढ्नुस्

भारतमा मानिसको जस्तै अनुहार भएको जनावर फेला परो, गाउं नै त्रसित (भिडियो)

कुनै जनावर मानिसको जस्तो अनुहार भएको देखियो भने के होला ? अझ मानिसको नजिकको जनावर जुनसंग हामी हाम्रो दैनिक जीवनमा सहकार्य गरिहेका हुन्छौ. त्यही जनावरले मानिसको अनुहार भएको बच्चा जन्माउदा... विस्तृतमा पढ्नुस्

यु १५ साफ च्याम्पियनसिप : नेपालले माल्दिभ्सलाई ६-० ले हरायो, नेपाल सेमिफाइनलमा

काठमाडौं – पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले माल्दिभ्सलाई ६–० गोल अन्तरले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा... विस्तृतमा पढ्नुस्

समाज

थप

हुम्लामा चोरी

हुम्ला । सदरमुकाम देखि उत्तरी भेगमापर्ने नाम्खा गाउँपालिका अन्तर्गत वडा नं ३ लामा खोलसीको पुरानो कुन्साङ छोइलिङ गुम्बामा साउन २७ गते राति चोरी भएको छ । चाँदी १५० तोला र पुराना ताला दुई... विस्तृतमा पढ्नुस्

हेर्दाहेर्दै बगे आमा र बहिनी, प्रशासनले चासो नदेखाएको भनाई

अघिल्लो साताको शुक्रबार राति धेरै बेरसम्म घरैमा चलचित्र हेरेर सुतेका थिए, झापा गाउँपालिका–२ का धनमाया घोर्साने, उनकी छोरी कमलादेवी र छोरा राजकुमार । १६ वर्षका राजकुमारले घरभित्र बाढी पसेको राति १२ बजे चाल... विस्तृतमा पढ्नुस्

बाढी पिडितलाई राहात बाँड्न सप्तरी पुगे मह जोडी

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य बाढी पिडितलाई राहात वितरण गर्न सप्तरी पुगेका छन् । नेपाल चलचित्र कलाकार संघको अगुवाई संकलन गरिएको राहत वितरण गर्न मह जोडी सप्तरी पुगेका हुन् ।... विस्तृतमा पढ्नुस्

डडेल्धुराको पुन्तुरा खोलाले बगाउँदा वडा सदस्यको मृत्यु

डडेल्धुरा । डडेल्धुराको भित्री मधेसमा पर्ने पुन्तुरा खोलाले बगाउँदा वडा सदस्यको मृत्यु भएको छ । जोगबुडा बजारबाट घर जाने क्रममा आईतबार राति साढे ८ बजे तिर पुन्तुरा खोलाले बगाउँदा परशुराम नगरपालिका वडा नं... विस्तृतमा पढ्नुस्


प्रवास

थप

अस्ट्रेलियन प्रधानमन्त्रीको सल्लाहकार टिममा नेपाली विद्यार्थी

सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्रीको सल्लाहकार टिमको सदस्यमा नेपाली विद्यार्थी विजय सापकोटा नियुक्त भएका छन् । उनी अस्ट्रेलियाका... विस्तृतमा पढ्नुस्

अन्तर्राष्ट्रिय

थप

लद्दाखमा यसरी भिडेका थिए चिनियाँ र भारतीय सैनिक (भिडियो)

काठमाडौँ । भारतीय र चिनियाँ सैनिकबीच कश्मीरको विवादास्पद सीमा क्षेत्रमा भएको झडपको भिडियो सार्वजनिक भएको छ ।... विस्तृतमा पढ्नुस्



विधेयकमाथिको संशोधन दर्ता फिर्ता लिने क्रम सुरु

काठमाडौंः संविधान संशोधन विधेयकमाथि सांसदहरुले दर्ता गराएको संशोधन फिर्ता लिने क्रम सुरु भएको छ। सोमबार संसदमा जारी संविधान संशोधन विधेयकमाथिको छलफल सकिएपछि सांसदहरुले आफ्ना तर्फबाट दर्ता गराएको संशोधन फिर्ता लिन थालेका हुन्। दिनभर संविधान संशोधनमाथि... विस्तृतमा पढ्नुस्

संसदमा निधिले भने– केपी ओलीले आफ्नै हस्ताक्षर उल्लंघन गरे

काठमाडौं– कांग्रेस सांसद विमलेन्द्र नीधिले संविधान संशोधनको बाधक प्रमुख प्रतिपक्षी नेकपा एमाले भएको बताएका छन्... विस्तृतमा पढ्नुस्

एमालेका सांसदलाई कांग्रेसको ह्वीप !

काठमाडौं : कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद्लाईसमेत संविधान संशोधनका... विस्तृतमा पढ्नुस्


सर्‍यो भाद्र ८ बाट साम्राज्ञीको ‘तिमीसँग’

टीजर र दुई गीत सार्वजनिक गर्दै निर्माण पक्षले फिल्म ‘तिमीसँग’ को रिलिज भाद्र ८ गतेलाई फाइनल गरेको थियो । यसअघि यो मितिमा अनमोल केसी अभिनित... विस्तृतमा पढ्नुस्

ए मेरो हजुर-२ को अर्को गीत ‘उकालीमा जाँदा’ सार्वजनिक

काठमाडौँ । सम्राज्ञी राज्यलक्ष्मी शाह र सलिन मान बानियाँको बहुप्रतिक्षीत फिल्म ए मेरो हजुर-२ को नयाँ गीत ‘उकालीमा जादा’ सार्वजनिक भएको छ । सार्वजनिक गरिएको... विस्तृतमा पढ्नुस्


सामाजिक संजाल