दिल्लीविरुद्ध जितको खोजीमा बैंग्लोर, टिममा पर्लान् सन्दीप ?

२४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बैंग्लोरसँग प्रतिस्पर्धा गर्दैछ । दिउँसो सवा ४ बजे हुने खेलमा बैंग्लोर