पाथीभरामा एकै दिन ९ हजार दर्शनार्थी

ताप्लेजुङ — हिमपात र वर्षाका कारण शनिबार पाथीभरा दर्शनमा गएका तीर्थयात्री प्रभावित भएका छन् । बिहान ९ बजेदेखि परेको वर्षासँगै मध्याह्न १२ बजेपछि हिउँसमेत थपिएपछि यात्रुहरू समस्यामा परेका हुन् । प्रतिकूल मौसम भए पनि शनिबार