उनी चिया पकाउँथिन्, म ग्राहक बोलाउँथेँ – लाजालामको कठिन जीवनकहानी (भिडियो)

प्रकाशित मिति :2016-12-10 08:20:19
Loading...

हाँस्य टेलिश्रृंखला तितोसत्यमा ‘लाजालाम’ पात्रमा काम गरेका कलाकार आरपी भट्टराइको बिहिवार राती निधन भयो । बिहीबार बेलुकी फूपूको घरमा गएका आरपी बिहान मृत अवस्थामा भेटिएका थिए ।

४२ बर्षका आरपी प्रेसर र सुगर रोगबाट पीडित थिए । उनको शरीर मोटो थियो । उनले हाँस्य सिरियलहरु बाहेक केहि चलचित्रमा पनि काम गरेका छन् । पछिल्लो समय उनले अभिनय गरेको चलचित्र ‘छक्का पन्जा’ अहिले हलमा चलिरहेको छ ।

उनकी श्रीमति र २ छोरा छन् । उनि धनी परिवारका हुँदा-हुँदै पनि एकपटक सडकमा आएका थिए । उनले आफ्नो जीवनमा अत्यन्तै कठिन यात्रा पार गरेका थिए । जति दुख भएपनि उनकी श्रीमतीले उनलाई कहिल्यै साथ छोडिनन् ।

भिडियोमा हेर्नुहोस् ‘लाजालाम’को कठिन जीवनकहानी:

Notes Nepal
Loading...

Loading...

ताजा समाचार