चिलीमा एकाबिहानै ७.६ म्याग्नेच्युडको भुकम्पको धक्का, सर्वसाधरण आतंकित

प्रकाशित मिति :2016-12-26 09:43:25
Loading...

एजेन्सी । चीलिमा ७.६ म्याग्नेच्युडको भुकम्प गएको छ । अमेरिकन भुकम्प मापन केन्द्रका अनुसार भुकम्प भुकम्पको क्षतीबिवरण आइसकेको छैन।

राष्ट्रिय आपतकालिन ब्यवस्थापन निर्देशक रिकार्र्डो टोरोले बताए अनुअसार भुकम्प पछि सुनामी आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर ४ हजार स्थानियहरुलाइ सुरक्षीत स्थानमा लगिएको छ।

२२ हजार परिवारको बिजुली लाइन काटिएको छ। भुकम्पपछि मानिसहरुमा आतंक छाएको छ भने सर्वसाधारण सडकमा निस्किएका छन् ।

 

Notes Nepal
Loading...

Loading...

ताजा समाचार