एसएलसी परीक्षाको समयतालिका सार्वजनिक, यस्ता छन् नियम

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी परीक्षा समयतालिका ‘रुटिङ’ सार्वजनिक गरेको छ ।

परीक्षा चैत ३ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ । बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

थप विस्तृत पढ्नको लागि यहाँ क्लिक  गर्नुहोस् ।

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार