छेपारोजस्तै रंग बदल्‍ने विरालोको मूल्‍य ५५ करोड !

एजेन्सी, तपाईले विरालो त देख्‍नु भएकै होला। तर के क्षण क्षणमा रंग बदल्‍ने बिरालो देख्‍नु भएको छ ? भारतको गुजरातमा एउटा यस्तो बिराो बस्ने गर्छ जसले क्षण क्षणमै आफ्नो रंग बदल्‍ने गर्दछ।

जुन ठाउँमा बस्छ त्यही रंग बदल्‍ने विरालो अंकलेश्वरका शिवदर्शन कालोनीमा रहेको किशोर गायकवाडको घरमा रहेको बिरालोको रंग थरीथरीको देख्न पाइन्छ।

उक्त किशोरले बताए अनुसार सन् २०१३ मा मुम्बईमा मन्दिर दर्शनका लागि गएका थिए। त्यहीक्रममा उसले एउटा बिरालोलाई केही व्यक्तिले मारिरहेको देख्यो। तर उसको मनले मानेन र घर लिएर आए।

घर ल्याएपछि मात्रै थाहा भयो की विराो अन्य सामान्य विरालोभन्दा धेरै फरक छ । किनकी विरालोले क्षणमै रंग बदलेर कहिले हिन्दू,कहिले शिख अनि कहिले मुस्लिम धर्मको चिन्ह देखाउँछ।

यसपछि दिनदिनै यो विराोको नाम र गुण एक कान दुई कान हुँदै मैदान भयो र यसलाई किन्‍न धेरै आए तर उनले बेच्न मानेन्। तर किन्‍नेहरुले यो विरालोको मूल्‍य ५५ करोडसम्म दिन तयार भइसकेका छन्।

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार