सलमानलाई उछिने आमिरले

प्रकाशित मिति :2017-01-06 12:59:55

आमिर खानको चलचित्र ‘दंगल’ले वर्षकै सर्वाधिक कमाउने सलमान खान अभिनित चलचित्र ‘सुल्तान’को रेकर्ड तोडेको छ।

दंगलले दुई सातामा तीन सय चार करोडभन्दा बढी रकम कमाएको छ।

Notes Nepal

ताजा समाचार