रेखा थापा र आयुव केसी स्टारर “पलाँस” फाल्गुन २७ मा रिलिज हुने

काठमाडौं,  रेखा थापा र आयुव केसी स्टारर सुबास कोइरालाले लेखन तथा निर्देशन तयार भएको चलचित्र “पलाँस” फागुन २७ गते रिलिज हुने भएको छ ।
कृषा चौलागाईंले निर्माण गरेको चलचित्रमा कामेश्वोर चौरसिया, प्रकाश घिमिरे , कमल देवकोटा सहितका कलाकारहरुलाई देख्न सकिन्छ । चलचित्रमा संगीत अर्जुन पोखरेलको रहेको छ भने द्वन्द निर्देशन सानु कुमार महर्जनले गरेका छन् । चलचित्रको टिजर पनि धेरै अगाडी सार्वजनिक भईसकेको छ ।

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार