पन्ध्र बर्ष पछि शाहरुख र ऐस्वर्याको जोडी बन्दै ,अभिषेक भने अर्कै नायिकाको खोजिमा

Loading...

अभिषेक बच्चनले आफ्नो आगामी फिल्ममा बिउटी क्वीन ऐस्वर्या रायलाई राख्न नचाहे पछि ऐस्वर्या र अभिशेक बिच कुनै असहमतिको बाताबरण छ कि भन्ने आशंका हरु नउब्जीएका होइनन ।लेफ्टी टाइटल रहेको फिल्म बाट अभिषेक इन्डष्ट्रीमा कम ब्याक गर्दै छन भने नयाँ नायिकाको खोजिमा पनि उनि रहेका छन ।ऐस्वर्या भन्दा कम उमेरको नायिकाको भुमीका भएकाले त्यस्तै नायिकाको खोजि भइरहेको पनि उनले बताई सकेका छन ।

सन्जय लिला भन्सालिको आगामी फिल्ममा पन्ध्र बर्ष पछि शाहरुख र ऐस्वर्या रायले जोडी रहने चर्चा पनि चलि रहेको छ ।गुस्ताखीया टाइटल रहने सक्ने फिल्ममा शाहरुख र ऐस्वर्या रायको नाम अगाडि आइ रहेको छ ।ऐ दिल है मुस्कीलमा शाहरुख ऐस्वार्याको अपोजिट केमीयोमा प्रस्तुत गरीएको भए पनि यि दुबैले जोडीको रुपमा स्कृन शेयर नगरेको पन्ध्र बर्ष भइ सकेको छ ।यश राज ब्यानरको मोहबते र सन्जयलिला भन्सालिको देबदासमा प्रस्तुत गरीएको यि जोडीको अभिनय लाई दर्शकले निकै रुचाएका थिए ।

 

Notes Nepal
Loading...

Loading...

Loading...

ताजा समाचार