कलाकार ओम पुरीको टाउकोमा देखीयो गहीरो चोट,मृत्युलाई लियर उब्जीयो आशंका,लुम्बीनिमा गर्न चाहन्थे देह त्याग

बलिउड कलाकार ओम पुरीको पोस्ट मार्टम रीपोर्टले उनको मृत्युको बिषयमा आशंका सृजना गरी दिएको छ ।सोमबार आएको पोष्ट मार्टम रीपोर्टमा ओमको टाउकोमा चोटको निशान,कालर बोन र देबरे पाखुरामा पनि फ्याक्चर भएको रीपोर्ट आएको छ ।ओमको सामान्य मृत्युलाई लियर मानिसहरुले आशंका गरी रहेको बेलामा आएको पोष्ट मार्टम रीपोर्टले नयाँ मोड लिएको छ ।

टाउकोमा भएको चोट ४ सेमी लामो र १.५ इन्च गहीरो भएको पनि बताइको छ ।हाम्रो देशको गौतम बुद्धको जन्म स्थल लुम्बीनी आयर देह त्याग गर्ने बिचार आफ्नो पि आर अफिसरलाई भनेको जानकारी पनि आइ रहेको छ ।

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार