दुई श्रीमतीले भिन्दा भिन्दै राखे ओम पुरीको श्रद्धाञ्जली सभा, यी सेलिब्रिटी पुगे

Loading...

जुहुको इस्कोन टेम्पलमा दिवंगल ओम पुरीको ‘चौथा’ भयो । यो क्रममा उनकी कान्छी श्रीमती नन्दिता पुरी र छोरा ईशानको उपस्थिती रह्यो । ओम पुरीलाई श्रद्धाञ्जली दिना लागि थिएटर आर्टिस्ट टम अल्टर पनि पुगे । स्मरण रहोस्, ओम पुरीको ६६ वर्षको उमेरमा जनवरी ६ तारिखमा मृत्यु भएको थियो ।

ओम पुरीको प्रार्थना भेला उनका दुईजना श्रीमतीले छुट्टा छुट्टै राखेका थिए । उनकी जेठी श्रीमती सीमाले अंधेरीको चार बंगला इलाकामा रहेको गुरुद्वारेमा प्रार्थना भेला राखेकी थिइन् भने नन्दिताले जुहुस्थित इस्कान टेम्पलमा श्रद्धाञ्जली सभाको आयोजना गरिन् ।

Rato Pati

 

श्रद्धाञ्जली सभामा छोरा ईशान पुरी

Notes Nepal
Loading...

Loading...

Loading...

ताजा समाचार