यी नायकले श्रीमतीको नग्न फोटो सोसल मिडियामा गरिदिए पोष्ट

चर्चित हलिउड नायक च्यानिंग ट्याटमले सोसल मिडियामा आफ्नी श्रीमतीको नग्न फोटो सेयर गरेका छन् । च्यानिंगले श्रीमती जेना डेवनको श्यामश्वेत नग्न फोटो इन्स्टाग्राममा पोष्ट गरेका हुन् । यो फोटोमा जेना बेडमा नग्न हालतमा सुतिरहेकी छिन् । ट्याटमले जेनासँग सन् २००९ मा विवाह गरेका हुन् ।

सन् २००५ मा च्यानिंग ट्याटमसँग विवाहa गर्नुपूर्व नायक जस्टिन टिम्बरलेक र शेन वेस्टलाई पनि डेट गरिसकेकी छिन् । पछि जेनाले फिल्म ‘स्टेप अप’ को सेटमा च्यानिंगलाई भेटिन् र पछि उनीहरुले एक अर्कासँग डेट गर्न सुरु गरे ।

Notes Nepal
loading...

Loading...

ताजा समाचार