फिफा वरियतामा नेपालको माथि चढ्ने क्रम जारी

काठमाडौं (हाम्रो खेलकुद) –  नोभेम्बर महिनाको फिफा वरियतामा पाँच स्थान माथि उक्लेको नेपालले थप ६ स्थान सुधार गर्दै १७५ स्थानमा पुगेको छ ।

nepal-national-football-team

यसअघी वरियतामा भुटानभन्दा तल रहेको नेपालले दक्षिण एसियाली क्षेत्रमा पनि सुधार गरेको छ । दक्षिण एसियामा पहिलो स्थानमा रहदै भारतले ५ स्थान फड्को मार्दै १२९मा पुगेको छ ।  त्यस्तै माल्दिभ्स १४५ , अफगानिस्थान १५१, भुटान १७६ , बाङ्लादेश १९०, श्रीलंका  १९६ र पाकिस्तान १९७ स्थानमा छ ।

त्यस्तै विश्व वरियतमा शिर्षस्थानमा अर्जेन्टिना कायमै छ भने शिर्ष ३४ देश आफ्नो स्थानमा यथावत छन ।

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार