फेसबुक, एप्पल गुगल, अमाजोनद्धारा राष्ट्रपति डोनाल्ड ट्रम्पको अादेश बिरुद्ध मुद्दा दायर

अाप्रवासिलाइ बन्देज गर्ने डाेनाल्ड ट्रम्पको अादेशका बिरुद्द अमेरिकामा रहेका सुचना प्रविधी सम्वन्धी काम गर्ने ठूला कम्पनिहरु पनि एक ठाउँमा जम्मा भएका छन्।

अमेरिकामा रहेका ठूला आइटी कम्पनीहरुले अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासि बन्देज सम्वन्धी मुद्धामा हस्ताक्षर गरेका छन्। एप्पल, गुगुल, फेसबुक लगायत अमेरिकामा रहेका ठूला आइटी कम्पनीहरुले आप्रवासीलाई बन्देज गर्ने सम्वन्धी डोनाल्ड ट्रम्पकोे निर्णय बिरुद्धको मुद्धामा हस्ताक्षर गरेका हुन।

न्युयोर्क टाइम्सले बताए अनुसार सुचना प्रविधि सम्वन्धी काम गर्ने अमेरिका भित्र रहेका ९७ कम्पनीका प्रमुखहरुले राष्ट्रपतिको यस्तो निर्णयले अमेरिकाले लिड गर्दै आइरहेको आइटीको ब्यापारमा असर पर्ने बताइएको छ।

सूचना प्रविधीका कामहरु अमेरिका बाहिरएका कारण यसलाइ राेक्न पर्ने भनाइलाइ राष्ट्रपति डोनाल्ड ट्रम्पले दाेहाेर्याउँदै अाइरहेका छन्। अमेरिकाले दक्षकामदारहरुका लागी जारी गर्ने एच वान भिसामा पनि कडाइ गर्ने बताए लगत्तै गुगल, फेसबुक, एप्पल, माइक्रसफ्ट लगायतका ९७ कम्पनिहरुले ट्रम्पको आदेशबिरुद्द मुद्दा दायर गरेका हुन।

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार