पूर्णिमा र चन्द्रग्रहण एकै दिन पर्दा यस्तो देखियो चन्द्रमा (फोटो)

गत शुक्रबार पूर्णिमा र आशिंक चन्द्रग्रहण एकैपटक देखियो ।

अमेरिकाको फ्लोरिडामा फेब्रुअरीको पूर्णिमा । यसलाई ‘स्नो मून’ पनि भनिन्छ किनभने यो वर्षकै सबैभन्दा धेरै बरफ जम्ने गर्दछ ।

मेक्सीकोको शहर मिचोआकानबाट देखिएको चन्द्रमा ।

यस वर्षको यो आशिंक चन्द्रग्रहण आफैंमा अनौठो छ । चन्द्रमाको सबैभन्दा ठूलो हिस्सा पृथ्वीको छायाँले ढाकिएको छ । फलस्वरुप यो अरु आंशिक चन्द्रग्रहणको तुलनामा यो चन्द्रमा गहिरो रंगको देखिन्छ । लिथुआनियाको शहर वियरवेलिसमा देखिएको यो चन्द्रमालाई हेरेर बुझ्न सकिन्छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा रुखमा लुकेको चन्द्रमा

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार