ती १३ ऐतिहासिक तस्बिर जसलाई हेर्न चाहन्छ प्रत्येक व्यक्ति

जतिबेला हामी इतिहासको कुरा गर्छौं तब हामीले विभिन्न कथा कहानी पढ्ने गर्छौं । उक्त कथाको विषयमा हामी विभिन्न सोच बनाउने गर्छौं जुन वास्तविकताभन्दा फरक हुन्छ । यस्तोमा फोटो एउटा यस्तो माध्यम हो जसमार्फत तपाईं इतिहासलाई निकै सजिलै बुझ्न सक्नुहुन्छ । आज हामी तपाईंलाई केही यस्तै ऐतिहासिक फोटो देखाउँदै छौं ।

यो तस्बिर चीनको हो जहाँ सरकारको विरोधमा सन् २०१२ अक्टोबर २० तारिखमा गन्सु प्रान्तमा एक २७ वर्षीय ल्हामो क्येबले आत्मदाह गरेका थिए । तिब्बती धर्मगुरु दलाई लामाको फिर्ता हुने विरोधमा यी व्यक्तिले यस्तो कदम उठाएको बताएको छ । सन् २०११ देखि अहिलेसम्म ६० भन्दा बढि तिब्बती नागरिकले चीनियाँ शासनका विरुद्धमा आफूलाई आगो लगाइसकेका छन् ।

बेल्सन क्याम्पमा नाजीहरुले करिब ५० हजार मानिसको हत्या गरिदिएका थिए ।

सन् १९३७ मा जापानले चीनको सांघाइमा एक रेलवे स्टेशनमा बमबारी गरेका थिए, घटनापश्चात्को दृश्य यस्तो थियो ।

एक बेलायती फोटोग्राफरले चीनको यो तस्बिर क्यामरामा कैद गरेका थिए ।

यो फोटोलाई सन् १९१३ मा मंगोलियामा क्लिक गरिएको थियो । त्यतिबेला त्यहाँ अपराधीहरुलाई यस्तो सजायँ दिइन्थ्यो ।

सन् २००८ को सेप्टेम्बर ४ तारिखमा हाइटीमा एक घर बाहिर निकै पानी जमिरहेको थियो त्यसपछि एक बालकले उद्धारकर्ताको काम गरिरहेका थिए । यो फोटो त्यतिबेलाको हो ।

सन् १९२३ मा यो तस्बिर खिचिएको थियो । यसमा एक बुलेट प्रुफ ज्याकेटरको परिक्षण चलिरहेको थियो ।

यो तस्बिर सन् १९७२ को जनवरी ३० तारिखको हो जब बेलायती सैनिकले प्रदर्शन गरिरहेका आइरिस मानिसहरुमाथि गोलीबारी गरेको थियो । यो घटनामा १४ जनाको मृत्यु भएको थियो ।

लण्डनको यो तस्बिरलाई सन् १९३४ मा खिचिएको थियो ।

यो हाइटीको हो जहाँ एक व्यक्तिले भूकम्पमा मारिएका मानिसहरुलाई यसरी फ्याँकिरहेका थिए ।

यो तस्बिर सन् १९५४ मा खिचिएको थियो जब चर्चित अमेरिकी नायिका मेरिलिन मोनरोले सैनिकहरुलाई भेटेकी थिइन् ।

यो संसारको पहिलो फोटो लेन्स हो । यो फोटोलाई सन् १९९० मा खिचिएको थियो ।

यो तस्बिर सन् १९३० को हो । त्यतिबेला महिला बक्सले यसरी नै प्राक्टिस गर्दथे ।

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार