रि- टच इङलिस बोडिङ्ग स्कुलको आज दोस्रो बार्षिक उत्सव मनाउदै

हेमन्त न्यौपाने 

आइबिआरडि, फाल्गुन ०६
पुनर्वास नगरपालिका -१२ स्थित रि- टच इङलिस बोडिङ्ग स्कुलले आज आफ्नो दोस्रो बार्षिक उत्सव मनाउदै छ । कार्यक्रम १२ बजे देखि सुरु गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिको आशनमा कञ्चनपुर जिल्ला क्षेत्र नम्बर :-१ का माननीय साँसद दिवान सिंह बिष्ट रहनु भएको छ

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार