४३ जना नेपाली मजदुर आठ महिनादेखी भारतीय जेलमा ! (भिडियो रिपोर्ट)

प्रकाशित मिति :2017-02-17 18:35:49

भारतको हिमाञ्चल प्रदेशस्थित एक हाइड्रोपावरमा काम गर्ने ४३ जना नेपाली मजदुर आठ महिनादेखी भारतीय जेलमा थुनिएका छन्। निर्माणधिन जलविद्युत् आयोजनामा कार्यरत नेपालीसहित भारतीय मजदुरलाई आन्दोलन गरेको आरोपमा गएको असार महिनादेखि जेलमा राखिएको हो। जलविद्युत्को ड्याम निर्माणमा संलग्न तीन मजदुरले सरकारी मापदण्डअनुसार सुविधा पाउन आन्दोलन गरेको आरोपमा जेल परेका हुन्। थप जानकारी भिडियो रिपोर्टमा हेर्नुहोस्…

Notes Nepal

ताजा समाचार