बेबारिसे अवस्थामा भेटिएको बृद्द आमा

आज मेरो जिवनको सबैभन्दा खुशीको क्षण रहयो किनभने आज अलपत्र परेर बानेश्वर चोकको सडकमा बेबारिसे अवस्थामा रहनुभएकी बृद्द आमाको उद्दार भएको छ!वहाँलाई अत्यन्तै सुन्दर र शान्त ठाँउ मानवसेवा आश्रम,हात्तीबन,ललितपुरमा पुनर्स्थापना गरिएको छ!वहाँको पुनर्स्थापनाको लागी आज म दिनभरि खटिए!दिउँसो १२ बजेदेखिको प्रयास पछि राति दस बजेतिर वहाको पुर्णरुपमा उद्दार गरियो!वहालाई उद्दार गर्ने क्रममा एकजना अर्को मान्छेको पनि सकुशल उद्दार कार्य भयो!यो कार्यमा समन्वय गरेकोमा मेरा मित्रहरु श्री प्रीतम खड्काज्यु,श्री इन्द्र लामा मोक्तानज्य,श्री वसन्त जोशीज्यु,महानगरीय प्रहरी बृत गौशाला र मानवसेवा आश्रम परिवारलाई पनि हृदयदेखि धन्यवाद भन्न चहान्छु!

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार