दिपाश्रीले बिहे गरेको भिडियो यस्तो छ !

Loading...

अभिनेत्री तथा निर्देशक दिपा श्री निरौलाले अभिनय गरेका तिज गीतको भिडियो सार्वजनिक गरिएको छ । बहिनीको भिनाजुु बोलको तीज गीतमा दीपाश्रीले श्रीमान पाएको र रनुले भिनाजु पाएको उल्लेख छ ।

भिडियोमा दिपा श्रीको श्रीमानको रुपमा नायक सञ्जोग कोईराला देखिएका छन् । गीतमा दीपाकी बहिनीले रनुले नै अभिनय गरेकी छिन् ।

Loading...



Loading…