डलरको मुल्य झण्डै बर्षकै न्युनतम ,,सुनको मुल्य उकालो लाग्यो

प्रकाशित मिति :2017-07-25 01:59:23
Loading...

बैंगलोर – सोमबार सुनको मुल्य चार साताकै उच्च कायम भएको छ ।

Loading...

अमेरिकामा भएको राजनीतिक अनिश्चतताले डलरको मुल्य झण्डै बर्षकै न्युन कायम भएपछिको अवस्थामा सुनको मुल्य उकालो लागेको हो ।

अमेरिकी राजनीतिक चिन्ताले तत्काल ट्रम्पको प्रोत्साहन र कर सुधारको एजेण्डा लाग हुने अवस्था नआउने देखिएपछि विश्वका अन्य प्रमुख मुद्राको लनामा डलरको अवमुल्य भएको हो ।

डलर १३ महिनाकै नयुन नजिक कामय भएको छ ।, यो खबर आजको कारोवारमा छ ।

Loading...
Loading...