साइकल चेकजाँच गर्दा हात्तीको मूर्ति भेटिएपछि

Loading...

बाँके । बाँकेमा अवैध रुपमा भारतबाट भित्र्याइएको दुई वटा पित्तलको हात्तीको मूर्ति बरामद गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.– ११ बाट प्रहरी टोलीले दुई वटा पित्तलको हात्ती र दुई वटासाइल बरामद गरेको हो ।

आइतबार भन्सार चोरी पैठारी गरी साईकलमा राखेर ल्याउँदै गरेको अबस्थामा मानिससहित ३१ हजार २ सय ७२ मुल्य बराबरको सामान नियन्त्रणमा लिई कारबाहीको लागि मध्य तथा सुदरपश्चिम क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । डिसी नेपाल बाट 

Loading...



Loading…