आजको चन्द्रग्रहण फल राशिफल अनुसार यस्तो प्राप्त भयो तपाईहरुलाई

प्रकाशित मिति :2017-08-07 17:13:01
Loading...

अब जस्जस्को शुभ छ उस्ले चै ग्रहण हेर्न हुन्छ भनेको हैन है यो भ्रममा नपर्नुस नि ,शुभ फल भकालाइ शुभ हुन्छ ग्रहणको फलले भन्या हो ।
खि,खू,खे,खो अक्षर बाट नाम उठेका र मकर राशीकालाइ अति कष्ट ।। केइ को अर्थ नबुझेमा कमेन्ट गर्नुहोला
स्रोत:= सुर्य पन्चाङ्ग (नेपाल पन्चाङ्ग निर्णायक समितिबाट स्वीकृत )

Loading...

मेष :- सुख
बृष :-माननाश
मिथुन:-कष्ट
कर्कट:= स्त्रीपीडा
सिंह :-सुख
कन्या:-चिन्ता
तुला :-ब्यथा
बृश्चिक:-श्रीप्राप्ती
धनु :-क्षति
मकर:-घात
कुम्भ:-ब्यय
मीन :-लाभ

Loading...
Loading...