सलमानलाई लाग्यो खतरनाक रोग, भन्छन् आत्महत्या गर्न मन लाग्छ (पढ्नुहोस्)

Loading...

काठमाडौं । बलिउड अभिोता सलमान खानबारे आश्चार्यलाग्दो समाचार यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।सलमान न्ययुरोलोजिकल रोगबाट ग्रसित भएको खबर सार्वजनिक भएको हो ।

केही महिनाअघि प्रदर्शनमा आएको फिल्म ‘ट्युबलाइट’ को प्रचारको क्रममा सलमानले आफूलाई ट्राइजेमिनल न्युराजिया भन्ने रोग लागेको बताएका थिए ।विशेषगरि ट्राइजेािनल न्युरोलोजिलाई खतरनाक रोगको रुपमा लिइने गरिन्छ ।

किनभने यस रोगबाट ग्रसित मानिसहरुले आत्महत्याको बारेमा धेरै सोच्ने गरेको बताइन्छ । यसै रोगका कारण सलमानले आफूलाई पनि आत्महत्या गर्ने सोच आउने गरेको बताएका छन् । नेपाल आजमा समाचार छ

Loading...



Loading…