४५ सालपछिको ठूलो वर्षा, विराटनगर जलमग्न

Loading...

मोरङ । विराटनगरमा ०४५ सालपछिको ठूलो पानी परेको छ । भीषण वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेका छन् ।

विराटनगर बिमानस्थल पनि बाढीका कारण डुबानमा परेकाे छ । डुबानकै कारण शनिबार बिहानैदेखी कुनै अान्तरीक उडानहरू हुन सकेकाे छैन।

त्यसैगरी बाढीले विद्युत लगायत टेलिकम र खानेपानीमा समेत क्षती पूर्याएको कारण सबै सेवा ठप्प बनेको छ ।

Loading...



Loading…