बाढीको सिकार बन्यो ट्रक

प्रकाशित मिति :2017-08-13 12:39:10
Loading...

विगत चार दिनदेखिको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको माइस्थानस्थित जंगा खोला पुल क्षतिग्रस्त भएपछि पल्टिएको मालवाहक ट्रक ।

Loading...

राजमार्गमा सवारीसाधन आवागमन बन्द भएको छ ।

तस्बिर : अजय शाह, महोत्तरी

Loading...
Loading...