इलाममा पनि बाढीको प्रभाव ! पहिरोले घर पुरिँदा वृद्धको मृत्यु

प्रकाशित मिति :2017-08-13 13:29:09
Loading...

इलाम। पहिरोले घर पुरिँदा आज यहाँ एक वृद्धको मृत्यु भएको छ । माई नगरपालिका–८ का ९७ वर्षीय मदन मगरको पहिरोले घर पुरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Loading...

पहिरो जाँदा घरमा मगर एक्लै हुनुहुन्थ्यो । माईस्थित प्रहरी चौकीबाट प्रहरी टोली अहिले घटनास्थलतर्फ गएको छ । रासस

Loading...
Loading...