सुतिरहेको सरकार !

प्रकाशित मिति :2017-08-13 14:21:38
Loading...

उमेश शिवाकोटी
कैलारी ४ कैलाली

Loading...

मरिस कि जिउदै छ्स ए सरकार त
कि मदिरा पिउदै छस ए सरकार त ।

जन्ता छन बेहाल यहाँ बाढी र पहिरोमा
त्रिपाल कता सिउदै छस ए सरकार त ।

नमरुन जन्ता गाँस बाँस कपासका लागि
जन्तै को प्राण लिउदै छ्स ए सरकार त ।

हेर कति डुबे कति बगे कति त हराउदैछ्न
हरे आफ्नै सामु खिउदै छ्स ए सरकार त ।

Loading...
Loading...