आयो शुष्माको ‘हुक्का छ रे’

Loading...

पूर्वका गायक सेखर बगडियाले आफ्नै शब्द तथा स्वरमा ‘हुक्का रे…’ बोलको गीत सार्वजनिक गरेका छन् । निकै मार्मिक बोलको उक्त गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो पत्रकार समेत रहेका सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् । निशा जोशी, सुष्मा अधिकारी, सौरभ अधिकारी, पवन अग्रवाल एवम् नेपाली ठिटो समुहको अभिनय भिडियोमा देख्न सकिन्छ । पप र र्याप मिश्रित यो गीतको भिडियो पश्चिमेली स्टाइलमा बनाइएको छ ।

Loading...



Loading…