सलमान र ज्याकलीनको रोमान्स अब ‘रेस ३’ मा

Loading...

बलिउडको फिल्म सिरीज रेस को आगामि फिल्म रेस ३ मा सैफको ठाउँमा दबंग सलमान खान देखिने भएका छन् । यसका साथै फिल्म किक बाट चर्चा कमाएका सलमान र ज्याकलिन फर्नांडिसको जोडी रेस ३ बाट फेरि एक साथ देखिने भएका छन् ।

हालै एक अन्तरवार्ताको क्रममा ज्याकलीनले आफ्ना फ्यानहरुलाई सलमानको साथमा आउने बताएकी हुन् । यस अघि दुवै सिरीज मा सैफ मुख्य भुमिकामा रहेका थिए अब भने सलमान आउने भएका छन् । र यस फिल्मलाई अब रेमो डिसुजाले निर्देशन गर्ने भएका छन् ।

Loading...



Loading…