‘सिंघम’को बारेमा निर्देशक रोहित शेट्टीले गरे नयाँ खुलासा

Loading...

पछिल्लो केहि समयदेखी खबर आईरहेको छ कि ‘सिंघम’ सिरिजको आगामी फिल्ममा सनी देओल मुख्य भुमिकामा देखिनेछन् र यसलाई कुनै एक प्रोडक्सन हाउसले निर्माण गर्नेछ । तर यसबारेम रोहित शेट्टीले स्पस्ट पार्दै बताए, ‘सिंघम फ्रेन्चाईजको सबै कपिराईट हामीसँग छ ।

म अर्को कुरा के स्पस्ट पार्न चाहान्छु भने सिंघम फ्रेन्चाईजको सबै कपिराईट रिलायंस इंटरटेजमेन्टसँग छ । यसको सबै टाईटल, कपिराईट र ट्रेडमार्क हामीसँग छ ।’ स्मरण रहोस् यो सिरिजको पछिल्लो दुई फिल्म निर्देशन रोहित शेट्टीले नै गरेका थिए । फिल्ममा अजय देवगन एक पुलिस अफिसरको भुमिका देखिएका छन् ।

Loading...



Loading…