सेक्स पोजिसनको चक्करमा अस्पतालको बास

Loading...

बैङ्कक। सेक्सलाई असामान्य बनाउन खोज्दा थुप्रै दर्घटनाहरु हुने गरेका छन् । यस्तै घटना भएको छ सेक्स सिटीकारुपमा प्रख्यात थाइल्याण्डको बैंककमा ।

एकजना यौनकर्मी र उनका ग्राहकबीच यौनसम्पर्कका क्रममा असमान्य आसन प्रयोग गर्दा अहिले युवती अस्पताल भर्ना हुन पेगेकी छिन् । शीशाको टेबलमा बसेर यौनका बिभिन्न आसन प्रयोग गर्ने क्रममा दुर्घटना भएको डेलीमेलले जनाएको छ ।

यौककर्मीहरुले उत्तेजित भएको हाउभाउ देखाएर ग्राहकलाई थप उत्तेजित पार्ने गर्ने गर्दछन् । यस्तै गरिन ती युवतीले पनि । उनले आसन प्रयोगका क्रममा आफू निकै उत्तेजित भएको भान पार्न शरीर अली बढी चलाइछन् । उता शिशाको टेबल टुट्यो र युवतीको गर्धन र छाती रक्ताम्य भयो ।

उक्त घटना पश्चात तुरुन्त सुरक्षाकर्मीहरुलाई बोलाइएको थियो । जब उनिहरु त्यहाँ पुगे युवतिको हालत निकै खराब थियो । बिस्तारा रक्ताम्य थियो । उनको धेरै रगत बगेका कारण तुरुन्त नजकको अस्पताल पुर्याइएको थियो । जहाँ उनको थप उपचार भैरहेको छ ।

यो तस्विरहरुलाई Thanthong Nattapol ले सार्वजनिक गरेका थिए । उनले यो तस्विर सँगै लेखेका थिए, यो तस्विरलाई हेरेर सबैलाई होसियार रहन आग्रह गरेका थिए । ता कि कोहि उत्तेजनामा बहकिएर कोहि यस्तो घटनाको शिकार नहोउन् ।

नोटस्- “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र(पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

सेक्स पोजिसनको चक्करमा अस्पतालको बास

बेंकक, सेक्सलाई असामान्य बनाउन खोज्दा थुप्रै दर्घटनाहरु हुने गरेका छन् । यस्तै घटना भएको छ सेक्स सिटीकारुपमा प्रख्यात थाइल्याण्डको बैंककमा ।
एकजना यौनकर्मी र उनका ग्राहकबीच यौनसम्पर्कका क्रममा असमान्य आसन प्रयोग गर्दा अहिले युवती अस्पताल भर्ना हुन पेगेकीछिन् ।

Loading...



Loading…