अन्तर्राष्ट्रिय

अम्बानीको महल र धाराबी सुकुम्बासी बस्तीको अर्थतन्त्र

भारतमा धनी र गरीबबीचको खाडल बढ्दै छ । यो वर्ष फोब्र्समा भारतबाट १ सय १ जना अर्बपतिको सूचिमा परेका छन् । यस्तै सबैभन्दा बढी गरीब भएको देशमा पनि भारत पर्छ । हेरौ कस्तो छ भारतमा धनी र गरीबको जीवनशैलीको अन्तर प्रसंग १ देशकै सबैभन्दा धनी व्यक्ति आफ्नो ६ जनाको परिवारको लागि २७ तले घर बनाएका […]

अमेरिकी हमलामा २ सय मारिएको आशंका

बीबीसी चैत १२ – संयुक्त राष्ट्र संघले इराकी शहर मसूलमा अत्यधिक मात्रामा नागरिक हताहत भएको रिपोर्टमा चिन्ता व्यक्त गरेको छ । इराकमा एक वरिष्ठ अधिकारीले यति ठूलो संख्यामा भइरहेको मृत्युमा आफू निकै चिन्तित भएको उनले बताएका छन् । एक रिपोर्ट अनुसार अमेरिकी सहयोगीको नेतृत्व भएको हवाई हमलामा कम्तीमा पनि २ सय जना मारिएका छन् । […]

ट्रक दुर्घटना हुँदा घटनास्थलमै १० जनाको मृत्यु

काठमाडौं, चैत १२— बङ्गलादेशको मिमेन्सींघ जिल्लामा शुक्रबार भएको ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।राजधानी ढाकाबाट १२२ किलोमिटर उत्तरतर्फ पर्ने ठाउँमा ट्रकले अचानक दिशा परिवर्तन गर्दा भएको दुर्घटनामा परी अन्य केही घाइते भएका छन् । स्थानीय समयानुसार बिहान ४ बजे दुर्घटना भएको र मृतक सवैको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी […]

बेइजिङमा बिना चालकको रेल गुड्दै

बेइजिङमा यसै बर्ष चालकविहिन रेल चलाउने तयारी भइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् । स्वदेशमै निर्माण गरिएको सुविधासम्पन्न चालकविहिन रेल चीनका मुख्य मुख्य ठाउँमा चलाउने तयारी भइरहेको बेइजिङको गाउँ सहर विकास आयोगका प्रवक्ताले जानकारी दिए । बेइजिङको १६.६ किलोमिटर यानफाङ लाइनमा चालक नभएको रेल चलाउने तयारी भइरहेको उनले बताए । रातोपाटी बाट   

ट्रम्पद्वारा स्वास्थ्य विधेयक फिर्ता

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पर्याप्त समर्थन जुटाउन नसकेपछि स्वास्थ्य सेवा सम्बन्धी आफ्नो विधेयक संसदबाट फिर्ता लिएका छन्। आफ्नै पार्टीबाट पर्याप्त समर्थन प्राप्त नभएपछि संसदमा मतदानको केही अघि स्वास्थ्य सेवा सम्बन्धी विधेयक रिपब्लिकनहरुले फिर्ता लिएका थिए। न्यूनतम २१५ रिपब्लिकनको समर्थन जुटाउन नसकेपछि अन्तिम समयमा गरिएको उक्त निर्णयलाई ट्रम्पमाथिको ठूलो धक्काका रुपमा हेरिएको छ। चुनावी अभियानका क्रममा […]

उत्तर कोरियाको आधा जनसंख्या भोकभोकै : यस्तो छ वास्तविकता (चार तस्बिर)

उत्तर कोरियाका झन्डै आधा जनसंख्या खाना अभावमा भोकभोकै बाँचेको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको रिपोर्टमा सो जानकारी दिइएको हो । उत्तर कोरियाले क्षेप्यास्त्र आक्रमणको होड बढाइरहेकै बेला संयुक्त राष्ट्रसंघले प्योङयाङबारे नयाँ प्रतिवेदन सार्वजनिक गरेको हो ।आजको रातोपाटीमा खबर छ  । प्रतिवेदनअनुसार, – उत्तर कोरियाका झन्डै आधा जनसंख्या खाना अभावमा भोकभोकै बाँचेको छ । – […]

चार वर्षदेखि नजरबन्दमा रहेका इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारक नजरबन्दमुक्त

काठमाडौं । इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारक नजरबन्द मुक्त भएका छन् । सन् २०११ मा भएको जनबिद्रोहकाबेला सयौं प्रदर्शनकारीको हत्या गरेको आरोप लागेका मुबारकलाई  इजिप्टको पुनरावेदन अदालतले निर्दोष साबित गरेको छ। हिजो शुक्रबार पूर्वराष्ट्रपति मुबारकलाई हत्याको आरोपबाट मुक्त गरेपछि नजरबन्दबाट पनि मुक्त भएका हुन्। मुक्त भएसँगै मुबारक कायरोस्थित आफनो निवासमा पुगेका छन् । मुबारकलाई यसअघि सो […]

ट्रम्पले जुटाउन सकेनन् २१५ मत

ओबामा केयरलार्इ सदाको लागि विदाइ गरेर जीओपीकेयर लागू गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको सपना शुक्रबार पनि पूरा नहुने संकेत देखिएको छ। कंग्रेसका सभामुख पल रायनले केही समयअघि राष्ट्रपति ट्रम्पलार्इ ह्वाइट हाउसमा भेटेर शुक्रबार मतदानमा लैजाँदा बहुमत जुटाउन नसकिने बताएपछि पछिल्लो स्थिति सिर्जना भएको हो।सेतोपाटीमा खबर छ। यसले शुक्रबार ४ बजे मतदानमा लैजाने कार्यसूचीलार्इ अनिश्चित बनाइदिएको छ। […]

यी हुन संसारकै दश शक्तिशाली सेना, थाहा पाउनुहोस् नेपालको स्थान

चैत्र – ११ । संसारमा सबैभन्दा शक्तिशाली सेना अमेरिकाको मानिन्छ । यसको एक वर्षको बजेट करिब पाँच खर्ब ८१ अर्ब अमेरिकन डलर छ । दोस्रो नम्बरमा रसिया छ भने तेस्रो नम्बरमा नेपालको छिमेकी राष्ट्र चीन रहेको छ । चीनले सेनाका लागि वर्षेनी एक खर्ब ५५ अर्ब छुट्याउँछ भने रसियाले ४६ अर्ब छुट्याउने गर्दछ । त्यस्तै […]

जापानमा दुई लाख ८० हजार कुखुरा एकै ठाउँमा थुपारीयो

टोकियो । कुखुराबाट सर्ने फ्लु फैलिन नदिनका लागि जापानमा शुक्रबार दुई लाख ८० हजार कुखुरा एकै ठाउँमा जम्मा गरिएको छ । सयौँ सुरक्षाकर्मी परिचालन गरेर उच्च सतर्कताका साथ कुखुरा एकै ठाउँमा जम्मा गरिएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । देशभरी रहेका विभिन्न कुखुरा फर्मबाट गत नोभेम्बरदेखि अहिलेसम्म लाखौ कुखुरा नष्ट गरिसकिएको छ । उत्तरी ओमोरी […]


ताजा समाचार