अन्तर्वार्ता

म खलनायक होइन : दयाहाङ राई

नायक दयाहाङ राई यूवापुस्ताका चर्चित नायक हुन् । नेपालको भोजपुर खावा भन्ने ठाउँमा जन्मिएका नायक दयाहाङ राईलाई नचिन्ने अहिले सायदै होलान र उनको अभिनयको तारिफ नगर्ने पनि । रंगमन्च हुँदै चलचित्रको पर्दामा उदाएका दयाहाङ राई अहिलेका सफल र व्यस्त नायक हुन् । २००६ बाट नेपाली चलचित्रमा अभिनय यात्राको थालनी गरेका दयाहाङ राईले अहिलेको अवधीसम्म दुई […]

बार्सिलोना सेभिल्लासङ खेल्दा स्वारेजले सावधानी अपनाउनु पर्ने

म्यान्चेस्टर सिटिसँगको च्याम्पियन्स लिगको पराजय पछी बार्सिलोना ला लिगामा सेभिल्लको चुनौतिको सामना गर्दैछ । ला लिगाको अंक तालिकामा रियल म्याड्रीड भन्दा २ अंक तल दोस्रो स्थामा रहेको बार्सिलोना जित्दै ३ अंक बटुल्ने दाउमा रहने छ । त्यस्तै बार्सिलोनालाई आफ्नु घरेलु मैदानमा निम्त्याउद सेभिल्ला बार्सिलोनाको अस्थिरताको सदुपायोग गर्ने दाउमा रहनेछ । बार्सिलोना भन्दा २ अंकले पछी […]

चीनद्वारा मानवसहितको अन्तरिक्ष परिक्षण

बेइजिङ–चीनले मानवसहितको अन्तरिक्ष परीक्षण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बीबीसीका अनुसार चीनले दुई जना अन्तरिक्ष यात्रीसहित सिन्जावो ११ नामक अन्तरिक्षयान पृथ्वीको कक्षमा पठाएको बताएको हो। चीनले अन्तरिक्षमा आफ्नो छुट्टै स्पेस स्टेशन बनाउने योजना अनुरुप मानवसहितको अन्तरिक्षयान परिक्षण गरेको बताइएको छ। चीनले उत्तरी भागमा रहेको ज्युकवान स्याटेलाइट परिक्षण केन्द्रबाट दुई अन्तरिक्ष यात्री सहित अन्तरिक्षयानलाई परिक्षणमा […]

पाकिस्तानी खेलाडीको कार दुर्घटनामा निधन

पाकिस्तानको महिला राष्ट्रिय टोलीकी फरवार्ड शाल्याला अहमदजाइ बलोचको बुधबार राति कराचीमा कार दुर्घटनामा परि निधन भएको छ। कारले बाटो छेउमा रहेको पोललाई ठक्कर दिएपछि बलोचको घटनास्थलमै मृत्यु भएको थियो। कारको चालकलाइ आवश्यक छानबिनका लागि गिरफ्तार गरिएको प्रहरीले बताएको छ। २० बर्षीय बलोच बलोचिस्तान फुटबल टोलीबाट पनि खेल्ने गर्थिन। बलोचकी दिदि रहिला जर्माइन राष्ट्रिय टोलीको व्यवस्थापक […]

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पिताको निधन

मुम्बई (भारत), बलिउड अभिनेत्री शिल्पा शेट्टीका पिताको आज मुम्बईमा निधन भएको छ । दशैंको अवसरमा घरमै जमघटमा रहेका बेला शिल्पाका पिता सुरेन्द्र शेट्टीको हृदयघातका कारण निधन भएको हो । घरमा अचानक लडेपछि सुरेन्द्र शेट्टीलाई मुम्बई स्थित कोकिलाबेन हस्पिटल पुर्याइएको थियो तर हसिपटल पुग्नु अघि नै डक्टरले मृत घोषणा गरिदिएका थिए । उनको भोलि बुधवार मुम्बई स्थित […]

पाकिस्तानी वायुसेना युद्धाभ्यासमा जुट्दै, लाहोर र कराँचीको हवाईमार्ग बन्द

इस्लामावाद, असोज १९ । भारतसँगको बढ्दो तनावसँगै पाकिस्तानले आफ्नो सैन्य शक्तिलाई सतर्क अवस्थामा राख्न थालेको छ । यस क्रममा पाकिस्तानी वायुसेनाले युद्धाभ्यास गर्ने भएको छ । पाकिस्तानी वायुसेनाको युद्धाभ्यासलाई ध्यानमा राख्दै पाकिस्तानले लाहोर र कराँचीको हवाईमार्ग ८ अक्टोबरदेखि बन्द गर्ने भएको छ । व्यावसायिक उडानका लागि लाहोर र कराँचीको हवाईमार्ग १३ दिनका लागि बन्द गरिने […]

सर्पदंशको औषधि नेपालमै सम्भव !

काठमाडौँ / समयमै औषधोपचार नपाउँदा नेपालमा बर्सेनि सयौँ मानिसले सर्पको टोकाइबाट ज्यान गुमाउने गरेका छन् । यस्तो समस्या विशेषगरी तराईका जिल्लामा बढी देखिने गरेको छ । तर, अब सर्पदंशको औषधि नेपालमै सम्भव देखिएको छ । नेपालमै सर्पदंशको औषधि उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन गरिरहनुभएका सर्पविद् लक्ष्मीप्रसाद फुयाँलले बताए । ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ […]


Loading...

Loading...

ताजा समाचार