अर्थ

मेलम्ची खानेपानी आयोजनामा करोडौं भ्रष्ट्राचार भएको दाबी

५८ करोड भुक्तानीको छानविन गर्न माग काठमाडौँः काठमाडौँबासीको तिर्खा मेटाउन अर्बौ लगानीमा निर्माणाधीन मेलम्ची खानेपानी आयोजनामा ठुलो भ्रष्ट्राचार भएको भन्दै छानविनको आवाज उठेको छ । भ्रष्ट्राचार रोकथामका लागि निर्देशन दिने व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिमा मेलम्ची खानेपानी आयोजनामा करोडौं रुपैयाँ भ्रष्ट्राचार भएको भन्दै छानविनको आवाज उठेको हो । नेपाली कांग्रेसका सांसद् मोहनबहादुर बस्नेतले मेलम्ची खानेपानी […]

महिनाको १३ हजार ३ सय ५७ रुपैयाँ तिरेर रिनोल्ट गाडी चढ्न सकिने

काठमाडौं । महिनाको १३ हजार ३ सय ५७ रुपैयाँ तिरेर रेनोल्टको क्विड चढ्न सकिने भएको छ । रेनोल्टको नेपालका लागि आधिकारिक बितरक, एडभान्स अटो मोबाइल्स प्रा. लि.(विशाल समूहको सहायक) ले एक्सचेन्ज कार्निभल नेपालका मूख्य शहरहरुमा शुभारम्भ गरेको छ । योजनामा रेनोल्ट डस्टर महिनाको २८ हजार २ सय रुपैयाँ तिरेर चढ्न सकिने छ । रेनोल्टको क्विड […]

सबै पेट्रोलियम भारतबाट ल्याउने प्रावधानसहितको सम्झौता

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच ५ वर्षे सम्झौता चैत्र १४, २०७३- नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच ५ वर्षको लागि पेट्रोललियम खरिदबिक्रीको सम्झौता भएको छ । भारतीय पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधान र नेपालको तर्फबाट आपूर्ति मन्त्री दीपक बोहोराको उपस्थितिमा दुई नियकाबीच सम्झौता भएको हो । सम्झौतामा नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर […]

थाइल्याण्ड भ्रमण प्याकेज ५६ हजार रुपैयाँमा

आउटलुक नेपाल टुर्स एण्ड ट्राभल्सले ५६ हजार रुपैयाँमा ५ दिन चार रातको थाइल्याण्ड टुर प्याकेज ल्याएको छ । सस्तो देखि महंगोसम्म टुर प्याकेज हुनेगरेपनि यो मध्यम रेट भएको कम्पनीका प्रबन्ध निर्र्देशक उद्धव कुमार कोइरालाले जानकारी दिए । ‘ यो ५६ हजारको प्याकेजमा काठमाडौं एयरपोर्टबाट यात्रागरेपछि फर्केर आएसम्म पर्छ तर ग्रहकलाई प्याकेज बाहिरको अन्य खर्च भने […]

नेपाल टेलिकमको फोरजीमा ५७ करोड झ्वाम् ?

प्रमुखको तलब राष्ट्रपतिको भन्दाबढी तर उपलब्धी सून्य काठमाडौं, १४ चैत । नेपाल टेलिकमका दुई जना कर्मचारीको व्यक्तिगत हित हुने गरी ल्याइएको ‘फोरजी’ सेवाबाट कम्पनीमा  ठूलो रकम हिनामिना भएको छ । १२ करोड रुपैयामा हुवावे कम्पनीले टेण्डर हाल्दा पनि नदिएर जेटीइलाई कमिसनकै कारण झनै उल्टै बढी रकमको स्वीकृत गरिएको थियो । सीटीओ  अफिसमा बसेर कुन कम्पनीलाई […]

४५ सय मात्रै भारू साट्छौं : भारतीय अधिकारी

काठमाडौं : प्रतिव्यक्ति हजार र पाँच सयका २५ हजारसम्म भारतीय रुपैयाँ साट्न नेपाली पक्षले पटकपटक राखेको अडान लत्याउँदै भारतीय पक्षले ४५ सयसम्मका यस्ता नोट मात्र साटिदिने प्रस्ताव राखेको छ । नेपाली पक्षले भने नोटबन्दीअघि एकजना नेपालीले २५ हजारसम्म भारतीय नोट बोक्न वैध रहेकाले त्यतिसम्म रकम साट्न दिनुपर्ने अडान राखेको छ । आइतबारको बैठकमा नेपाली पक्ष […]

एक अर्ब बढीको सेयर कारोबार

काठमाडौँ, १३ चैत । सेयर बजार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज बजार ५३ दशमलव ४६ बिन्दुले बढेर एक हजार ५३९ बिन्दुमा पुगेको हो । लगातार घट्दै आएको बजारमा पछिल्लो केही दिनदेखि बढ्ने क्रम सुरु भएको छ । अधिकांश समूह हरियो भए पनि बजार ‘बुलिस टे«न्ड’मा अगाडि बढेको हो । ‘क’ […]

सिद्धार्थ डेभलपमेण्ट बैंकको ३७औं शाखा लेखनाथमा

सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३७औं शाखा कास्कीको भण्डारढीक, लेखनाथमा स्थापित गरेको छ । नवनिर्मित शाखाको समुद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी र बैंक संचालक समितिका अध्यक्ष रामबहादुर भण्डारीबाट संयुक्त रुपमा सम्पन्न भयो । उक्त शाखामा बैंकले एटीएम सेवा पनि संग–संगै संचालनमा ल्याएको छ । उक्त कार्यक्रमा बंैकका अध्यक्ष भण्डारीले सो शाखाबाट […]

नेपालको बैंकिङ प्रणालीमा रहेका प्रतिबन्धित नोट साट्न भारत तयार

सर्वसाधरणका ४ हजार ५ सय मात्रै साटिने काठमाडौँ: भारतले नेपालका बैंकमा रहेका प्रतिबन्धित एक हजार र पाँच सय दरका आफ्ना नोट मात्रै साटिदिने भएको छ । नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयको लामो प्रयासपछि बैंकिङ प्रणालीमा रहेका आफ्ना नोट साटिदिन भारत तयार भएको हो । नेपाल राष्ट्र बैंक र रिर्जभ बैंक अफ इन्डियाका प्रतिनिधिहरुबीच काठमाडौंमा आइतवार […]

महिनामा १० हजार ९ सय रुपैयाँ बुझाउनेगरी डाट्सनका गाडी किन्न पाइने

डाट्सन गाडीका लागि नेपालमा आधिकारिक विक्रेता पायनियर मोटोकर्पले ‘आज किनौँ पछि तिरौँ’ अफर ल्याएको छ। गाडीमा खरिदकर्ताले १० हजार ९ सय ७ रुपैयाँ मासिक रकम (व्याज र साँवाको हिस्सा) बुझाउनेगरी ३० प्रतिशत रकम पहिले भुक्तानी गरे पुग्नेछ। व्याजदर ७. ९९ प्रतिशतमै कर्जा पाउने कम्पनीले जनाएको छ। त्यस्तै आकर्षक नगद छुट, पुनः विक्री सुविधा, निशुल्क बिमा, […]


ताजा समाचार