अर्थ

टोपी व्यापारले मालामाल

दिनेश यादव फाल्गुन ७, २०७३- एकजना ठिटो न्युयोर्कको क्विन्समा एउटा सडक किनारमा बसेर व्यापार गरेको धेरै भएको छैन । आफ्नो हातमा दर्जनजति टोपी लिएर दिनहुँजसो उभिने गर्थे तिनी । यसमा उनलाई बाल्यकालका केही साथीहरूको नैतिक समर्थन थियो । तिनै जुझारु र संघर्षशील युवा हाल म्यानह्याटनको गार्मेट डिस्ट्रिक्टस्थित विशाल भवनको दस तलामा आफ्नै कार्यालयमा बसेर व्यापार […]

पहिलो ६ महिनामा सुध्रियो मुलुकको आर्थिक अवस्था

काठमाडौँ। उपभोक्ता मूल्यवृद्धिमा आएको कमी, शोधनान्तर बचत, वैदेशिक मुद्रा सञ्चितिमा वृद्धि, राजस्व सङ्कलन समेत बढेपछि मुलुकको समग्र आर्थिक अवस्था सुदृढ देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको अर्धवार्षिक समीक्षामा मुलुकको समग्र आर्थिक तथा वित्तीय परिदृष्य सवल, सक्षम एवम् सुधारोन्मुख रहेको पाइएको हो । कर्जा प्रवाहको तुलनामा निक्षेप परिचालनमा भएको वृद्धिले वित्तीय […]

चिनियाँ लगानीकर्ता भन्छन्ः नेपालमा लगानी गर्न प्रतिबद्ध छौँ

काठमाडौं : चिनियाँ लगानीकर्ताले नेपालमा करिब तीन अर्बको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बेइजिङ्स्थित नेपाली दूतावासले शुक्रबार बेइजिङ्मा आयोजना गरेको ‘नेपालमा लगानीका सम्भावनाहरु’ बिषयक सेमिनारमा चिनियाँ लगानीकर्ताले नेपालमा १८.५ बिलियन युआन (लगभग तीन अर्ब नेपाली रुपैयाँ) लगानी गर्ने वाचा गरेका हुन् । सेमिनारमा ६४ जना चिनियाँ लगानीकर्ता सहभागी थिए । ‘चिनियाँ लगानीकर्ताले नेपालमा लगानी […]

बैंक तथा वित्तीय संस्थाको निक्षेप बढ्यो

काठमाडौंः बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ६ महिनाको तथ्यांकमा उक्त कुरा उल्लेख रहेको छ । चालु आवको ६ महिनामा बैंक  तथा  वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती ८.२, बचत ४२.१ र मुद्दती ३२.७ प्रतिशत रहेको तथ्याङकमा उल्लेख छ । अघिल्लो आवको सोही अवधिमा चल्ति […]

टेलिकमको अफरः रु २५ मा २५० मिनेटको टक टाइम

काठमाडौं, फागुन ५ । नेपाल टेलिकमले प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे को अवसरमा छुट ल्याएको छ । छुट अनुसार कम्पनीको जीएसएम सेवाका ग्राहकहरुका लागि रु २५ मा २५० मिनेटको टक टाइम भएको नाइट भ्वाइस प्याकेज अफर ल्याएको हो । यो अफर फागुन ३ गते देखि फागुन १७ गते सम्म लागू हुने टेलिकमले जनाएको छ । […]

कुन विकास बैंक कस्तो, कसको किन्ने शेयर ? हेर्नुस्, वित्तीय विश्लेषण

शेयरमा लगानी गर्नुअघि कुनैपनि कम्पनीको वित्तिय अवस्था बारे पूर्ण जानकारी लिनु जरुरी हुन्छ। त्यसैले यहाँ हामीले लगानीकर्ताहरुलाई लगानीका लागि कम्पनि छनौटमा सहयोग पुर्याउने उद्धेश्यले १९ वटा राष्ट्रिय स्तरको विकास बैंक को वित्तीय अवस्था केलाउने प्रयास गरेका छौं । यहाँ ति विकास बैंकहरुको विश्लेषण गरिएको छ, जसले हालसम्म चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित […]

जापानद्वारा पोखरामा खानेपानीका लागि ४ अर्ब ५२ करोड अनुदान

काठमाडौं, फागुन ४ । नेपाल सरकार र जापान सरकारबीच जापानी अनुदान सहयोग अन्तर्गत पोखरामा खानेपानी आपूर्ति सुधार परियोजना सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको सम्झौतामा जापान सरकारले नेपाल सरकारलाई करीब ४ अर्ब ५२ करोड रुपैयाँको अनुदान सहयोग गरेको हो । नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र जापान सरकारका तर्फवाट […]

१५ खर्बको ठूला परियोजना

काठमाडौः काठमाडौंमा आयोजना हुन लागेको ‘लगानी सम्मेलन’ ठूला परियोजनामा विदेशी लगानी जुटाउन केन्द्रित हुने भएको छ । सम्मेलनमा प्रस्तुत गरिने ‘प्रोजेक्ट बैंक’ मा आठवटा ठूला परियोजना अगाडि सारिँदैछ । यी परियोजनाको कुल लगानी झन्डै १५ खर्ब रुपैयाँ रहेको छ । उद्योग मन्त्रालय र लगानी बोर्डको सहकार्यमा फागुन १९ र २० गते लगानी सम्मेलन हुन लागेको […]

माओवादी शिविरलाई औद्योगिक क्षेत्र बनाउन विश्व बैंकसँग २० अर्ब ऋण लिने

४ फागुन, काठमाडौं । सरकारले माओवादी सेनाका लडाकुहरुको मुख्य शिविर रहेको चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको छ । माओवादी सेनाका लडाकुका पूर्वसुप्रिम कमाण्डर रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको हो । शक्तिखोरमा माओवादी सेनाका लडाकुको तेस्रो डिभिजन रहेको थियो । […]

छालाको डोको व्यवसाय फस्टाउँदै

लिबाङ (रोल्पा), ३ फागुन, कोर्चाबाङ–४ घापागाउँका ४८ वर्षीय टङ्कबहादुर बुढामगर छालाको डोको बनाउनमै व्यस्त देखिन्छन् । आफ्नै श्रम र सीपमा जिल्लामै निर्माण गरिएका छालाको डोकोले बजार पाउन थालेपछि उनको व्यस्तता बढेको हो । जिल्लामा मात्र नभई चितवन, पोखरा, काठमाडौँलगायत ठाउँका इँटाभट्टामा छालाको डोकोको माग बढ्दै गएको छ । एउटा राँगा र भैँसीको छालाबाट करिब तीन […]


Loading...

Loading...

ताजा समाचार