कला/ साहित्य

परिणीति चोपडाले ८६ केजीबाट आफ्नो तौल ५७ केजी बनाइन्

माघ ७, २०७३ परिणीतिले आफ्नो तौल ८६ केजीबाट ५७ केजी बनाइन् अर्थात् २९ केजी वेट लस । त्यसका लागि उनले अस्ट्रियाको डिटक्स प्रोग्राम अपनाइन् ।   यो प्रोग्राम अर्जुन कपूर, रानी मुखर्जी, आदित्य चौपडा आदिले पनि अपनाएका छन् । यसमा सर्जरीबिना मनले इच्छाएको फिगर प्राप्त गर्न सकिन्छ । यो प्रोग्राममा एउटा स्टेट लिइन्छ । जसबाट बडी […]

रिलिज भएको साता दिनमै यूट्यूबमा ‘६क्का पञ्जा’ले बनायो यस्तो कीर्तिमान

नेपाली फिल्म सम्भवत पहिलो रेकर्ड   यस वर्ष रिलिज भएको दीपाश्री निरौलाको निर्देशकिय डेब्यू फिल्म ‘६क्का पञ्जा’ले नेपाली फिल्मको इतिहासमा सर्वकालिन कमाइ गरेर रेकर्ड राख्यो। यसको सिलसिला यसमै रोकिएको छैन्। फिल्मले अर्को एउटा कीर्तिमान बनाएको छ. फिल्मले भिडियो सेयरिङ संजाल यूट्यूबमा कीर्तिमान कायम गरेको हो जून सम्भवत कुनै पनि नेपाली फिल्म बनाएका छैनन्। यूट्यूबमा रिलिज […]

मुसहर बस्ती बनाउन धुर्मुस–सुन्तलीलाई कृषि विकास बैंकको १५ लाख

भुइँचालोपछि सिन्धुपाल्चोक र काभ्रेमा दुइवटा एकिकृत नमुना बस्ती बनाएपछि विपन्न मुसहर समुदायका लागि तेस्रो बस्ती बनाउन महोत्तरी झरेका धुर्मुस–सुन्तलीलाई कृषि विकास बैंकले १५ लाख रुपैयाँ सहयोग गरेको छ। स्थापनाको ५० औं वर्ष मनाएको अवसरमा आयोजित कार्यक्रममार्फत् बैंकले उक्त रकमबराबरको सहयोग हस्तान्तरण गरेको हो। यसअघि एक व्यक्तिमार्फत् ४० लाख रुपैयाँ पाइसकेका धुर्मुस–सुन्तलीलाई संस्थागततर्फबाट ठूलो रकम मिलेको […]

हस्तकलाका सामग्रीबाट मनग्य आम्दानी

कञ्चनपुर, ७ माघ । हस्तकलाका सामग्री बिक्री गरी थारु समुदायका महिला आम्दानी गर्न थालेका छन् । आफ्नो सीपको प्रयोग गरी स्थानीयस्तरमै उपलब्ध हुने बाँस, बेत, घाँसबाट निर्मित सामग्रीको प्रयोग गरी थारु समुदायका महिला व्यावसायिक रुपमा हस्तकलाका सामग्री बनाउँदै आएका छन् । रैकवार विचवा–१ का विमला चौधरी हस्तकलाका सामग्री घरमा प्रयोगमा ल्याउनुका साथै आफन्त साथीभाइलाई उपहार […]

बिदेशी को पिडा एकपटक पढ्नै पर्ने एक तोला होइन दश तोला सुन किन्नु बुढी । पाँच लाखको होइन पचास लाखको घर किन्नु दाजु ।

बिदेशी को पिडा……! ———————————- एक तोला होइन दश तोला सुन किन्नु बुढी । पाँच लाखको होइन पचास लाखको घर किन्नु दाजु । बिदेशमा छु म । मैले केही खानु लाउनु पर्दैन । जति पनि पैसाको माग गरे हुन्छ मैले तलब पाउनलाई महिना मर्नु पर्दैन । किनकि बिदेशमा छु म यहा डलर मै छाप्ने गर्छु ! […]

केकीले सार्वजनिक गरिन् आफ्ना प्रेमी, यि हुन् उनका ह्याण्डसम

काठमाडौं । गायक पर्शुराम रिजालको नयाँ गीतको भिडियो ‘काठै खायो धमिरैले पातै खायो किरैले’ सार्वजनिक भएको छ । राजुबाबु श्रेष्ठका शब्द शृजनामा  राजनराज शिवाकोटीले संगीत भरेको गीत मुख्यतया युवापुस्तालाई लक्षीत गरेर बनाइएको गायक परशुरामले बताए । राजन इशानले एरेन्ज गरेको गीतको म्युजिक भिडियो युवराज वाइबाको निर्देशनमा तयार भएको छ । भिडियोमा पुष्पल खड्का र केकी […]

निश्चल बस्नेतका तुहिएका सपनाहरु

काठमाडौं, माघ ६ – निश्चल बस्नेत अहिले नेपाली सिनेमा उद्योगमा चर्चित निर्देशक हुन् । लुट, कबड्डी, टलकजंग भर्सेस टुल्के जस्ता सिनेमा बनाएका उनलाई नेपालमा फरक धारको सिनेमा बनाउने श्रेय जान्छ । निर्देशनमा मात्रै होइन अभिनयमा पनि उनी अब्बल रहेको कबड्डी र कबड्डी कबड्डीमा उनले गरेको अभिनयले देखायो । यी सिनेमामा उनको भूमिका सानै भए पनि […]

चीनमा छापिएका हजारका नेपाली नोट आउँदै

नेपाली आधुनिक मुद्राको इतिहासमा पहिलोपटक चीनमा छापिएका नोटहरु चाँडै नै नेपाल आइपुग्ने भएका छन्। चीनमा छापिएका हजार दरका नोटहरु छापिसकिएको र तीनवटा कन्साइनमेन्टमा आउने त्यसमध्ये पहिलो र दोस्रो काठमाडौंका लागि चीनबाट हिडिसकेका र एकमहिनाभित्र काठमाडौं आइपुग्ने राष्ट्र बैंकका साहयक प्रवक्ता नाराण पौडेलले जानकारी दिए। चीनको नानछाङ सहरबाट काठमाडौंका लागि पानीजहाजबाट नेपालको लागि हिडिसकेका छन्। ८ […]

छोरी कवितालाई हिरोइन बनाउने यस्तो छ करिश्माको योजना

काठमाडौं – सन्तानलाई अभिनयमा ल्याउने थुप्रै सेलिब्रेटी छन् नेपाली चलचित्र क्षेत्रमा । यो भिडमा अभिनेत्री करिश्मा मानन्धर पनि थपिने भएकी छन् । करिश्माले छोरी कवितालाई अभिनयमा ल्याउन लागेकी हुन् । करिश्मा अहिले नाम घोषणा नगरिएको नयाँ चलचित्र निर्माणको तयारीमा छिन् । जसको लेखन कार्य भइरहेको उनले बताइन् । आफुले बनाउने नयाँ चलचित्रमा छोरी कवितालाई हिरोइन बनाउने […]

ओलम्पिकमा मेडल विजेता रसियाका कुस्तीवाजलाई रामदेवको ‘च्यालेन्ज’

नयाँ दिल्ली – प्रो रेस्लिङ लिग भए पनि यसले हालसम्म त्यति चर्चा बटुल्न सकिरहेको थिएन । तर, जब बाब रामदेवले सन् ओलम्पिकमा कुस्तीमा रजत पदक विजेता आन्द्रे स्टाडनिकलाई मैत्रिपूर्ण कुस्तीका लागि दंगलमा आउन चुनौती दिए, यसको चर्चा बढेर गएको छ । बुधबार मुम्बाई महारथी र एनसिआर पन्जाब रोयलस्बीचको खेलअघि यो खेल हुनेछ । बाबा रामदेवको […]

Loading...

ताजा समाचार