कला/ साहित्य

मृगौला पिडितको उपचारका लागि अमेरिका बस्ने नेपाली महिलाद्वारा सहयोग

काठमाडौं : दुबै मृगौला फेल भएर उपचार गराइरहेका जयबहादुर पाइजा मगरको उपचारका लागि अमेरिकमा बस्ने नेपाली महिलाहरुले सहयोग गरेका छन्। कालिका–३ बर्दिया निवासी ३१ वर्षिय जयबहादुरको उपचारका लागि टेक्सास बस्दै आएका याशिका बाँठामगर र कमल थापाको पहलमा त्यहाँस्थित नेपाली महिलाहरुले ५० हजार पाँच सय ३५ रुपैयाँ  सहयोग गरेर पठाएका हुन।   यसरी सहयोग गर्नेहरुमा कमला थापा […]

तेरिया भन्छिन्–‘विदेशमा बसेर मलाई ‘नेपालकी तेरिया’ भनेर चिनिनुछ’(भिडियो)

भारतको चर्चित टेलिभिजन कर्लसबाट प्रशारण हुने डान्स रियालिटी शो ‘झलक दिखला जा’को नवौ सिजन जितेको केहि दिनपछि नेपालकी तेरिया मगर नेपाल आइपुगेकी छिन् । उनी, शुक्रबार बेलुकी नेपाल आएकी हुन् । तेरियाले पत्रकार सम्मेलनमा के भनिन्, भिडियो यहाँ हेर्नुहोस्: नेपाल आएको भोलीपल्ट अर्थात आज शनिबार रिपोर्टस क्लब नेपालमा आयोजना भएको पत्रकार सम्मेलनमा उनी पुगिन् । […]

हवाई सङ्ग्रहालयको इतिहास रच्दै पाइलट उप्रेती, काठमाडौं पनि सङ्ग्रहालय

काठमाडौं, माघ २२ । ‘जीवन सङ्घर्ष हो । सफलता र खुसी भन्नु नै मानिसको सोचाइ ‘स्टेट अफ माइन्ड’ हो ।’ यो इन्डोनेसियाली विमान लायनका क्याप्टेन वेद उप्रेतीको जीवन बुझाइ हो । -सिबी अधिकारी सफलताको सपना चुम्ने मानिसका लागि उप्रेतीको यो भनाइ प्रेरणादायी हुन सक्छ । तर कुन बेला सुखी र दुःखी हुने भन्ने व्यक्तिको सोचाइमा […]

भारतीय विज्ञापनमा प्रियंका कार्की

फिल्म तथा म्युजिक भिडियो अभिनेत्री प्रियंका कार्की भारतीय विज्ञापनमा देखिएकी छन्। इटो नामको चाउचाउको विज्ञापनमा उनी दुई बच्चाकी अामाको भूमिकामा छिन्। यो विज्ञापन नेपालमै बनेको हो। ‘कर्कश’ का निर्देशक, ‘लभ साशा’ अभिनेता आशिफ शाह विज्ञापनका निर्देशक हुन्। संगीतकार/गायक, फिल्म/म्युजिक भिडियो निर्देशक अराजकेशव गिरी र गायक मोहित मुनालले पनि विज्ञापनमा स्वर दिएका छन्। विज्ञापनमा दुई बालकलाकार […]

ब्रेन पावर !

अब्बल ब्रेन पावरका कारण चर्चामा आएका युवक अपर्ण शर्माको कथा पुस २२, २०७३- मान्छेको मेमोरी पावरभन्दा पनि अहिले स्मार्टफोन र त्यसको मेमोरी कार्डको बढी चर्चा हुने गर्छ । सूचना प्रविधिको विकाससँगै मान्छेको मेमोरी पावरलाई स्मार्टफोनको मेमोरी कार्डले विस्थापित गर्दै आइरहेको हो कि भन्ने प्रतीत हुन्छ । के मान्छेले अब सम्झनै नपर्ने भएको हो त ? […]

बलिउडमा देखिने नयाँ अनुहार

माघ २१ २०७३- एक दर्जन बलिउड स्टारका छोराछोरीसहित बलिउडले यो वर्ष पाकिस्तानका चार र एक बंगलादेशी कलाकारलाई स्वागत गर्दैछ। डेब्यु गर्न लागेका यी कलाकारहरूको पहिलो पारिश्रमिक १० लाखदेखि १ करोड भारतीय रुपैयाँसम्म हुनेछ। सलोनी–सनी देओलका छोरा रक्की देओललाई श्रीदेवी–बोनी कपुरकी छोरी जान्हवी र सैफ अली खान–अमृता सिंहकी छोरी सारासहितका न्युकमर्सभन्दा राम्रो पारिश्रमिक प्रदान गरिएको छ। […]

विकासको फिल्म – दीपक र दीपा निर्माता, स्वस्तीमा र निश्चल कलाकार !

काठमाडौं माघ २१ – निर्देशक विकास राज आचार्यले सिनेमा ‘निराञ्जना’ दीपक राज गिरी र दीपा श्री निरौलासँग मिलेर बनाउन लागेका छन् । विकासको निर्देशनमा बन्न लागेको यो सिनेमा आमा सरस्वती मुभिज प्राली र विकास राज आचार्यको ब्यानरमा बन्ने छ ।  सिनेमामा दीपक राज गिरी, दीपा श्री निरौला र विकास राज आचार्यको लगानी रहनेछ । सिनेमालाई […]

१० त्यस्ता नेपाली गायक जो विदेशमा बसेर सनसनीपूर्ण गीत बनाउँछन्

नेपालको के कुरामा गौरव लाग्छ ? यो प्रश्नको उत्तरमा तपाईंमध्ये धेरैले सगरमाथा भन्नुहोला, कसैले बुद्धको भूमि भएका कारण अथवा कतिले वीर गोर्खालीका कारण गौरव लाग्छ भन्नुहोला । हामीलाई सोध्नुहोस्, यसको जवाफमा हामी  ‘संगीत’ भन्छौं । त्यसो हो भने हाम्रो संगीतमा के विशेष छ त ? नेपाली संगीत निकै धनी छ र यसमा विविधता छ । […]

चीनले बनायो विश्वकै शक्तिशाली मिसाइल : एकैपटक दश परमाणु अस्त्र ध्वस्त बनाइदिने

एजेन्सी । अमेरिका र भारतले आफ्नो शक्ति देखाइरहेका बेला फेरि चीनले शक्तिशाली मिसाइलको नयाँ संस्करणको परीक्षण गरेको छ । यसले एकै पटक १० वटा परमाणु अस्त्रलाई फर्काइदिनसक्ने बताइएको छ । यसलाई चीनले परमाणु क्षमतामा आफूलाई शक्तिशाली बनाउँदै लगेको संकेतका रुपमा लिइएको छ ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु हुनुअघिदेखि नै चीनसँगको सम्बन्धमा आएको […]

योजना बनाएर बस्ने होइन, सिधै एक्सनमा जाने होः एसएसपी ठूले राई

२१ माघ काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी ठूले राईले अपराधीविरुद्ध आफू सिधै एक्सनमा जाने बताएका छन् ।   ठूले राई तीनै प्रहरी अधिकृत हुन्, जसलाई सशस्त्र द्वन्द्वकालमा माओवादीले अपहरण गरेको थियो । अपहरणमा पर्दा उनी डीएसपी थिए । तत्कालिन सरकारले माओवादी नेता देव गुरुङलाई जेलबाट छाडेपछि उनी अपहरणमुक्त भएका थिए ।   […]


ताजा समाचार