कला/ साहित्य

एक घण्टामा दुई लाख कमाउँछिन राधिका हमाल

काठमाडौं, फागुन ८ – लोक गीतकी रानी हुन् गायिका राधिका हमाल । विशेष गरी स्टेज प्रस्तुति उनको निकै आकर्षक छ । यही कारण महोत्सव र विभिन्न कार्यक्रमहरुमा उनको व्यस्तता एकदमै हुन्छ । महोत्सव हुने  मौसममा त उनलाई एक दिन पनि फुर्सद हुँदैन । उनलाई बच्चादेखि बुढासम्मले मन पराउँछन् । माया गर्छन् । कुनै पनि ठाउँमा […]

जंगबहादुर कसरी ‘श्री ३ महाराज’ बने ?

वि.सं. १९१३ साउन (१ अगस्ट १८५६) मा ‘ब्रिटिस रेसिडेन्टले पनि राजगुरु विजयराजलाई उक्साएर जंगबहादुरलाई मीरजाफर बनाउन अन्तिम प्रयत्न गरेको अनुमान हुन्छ ।’ ज्ञानमणि नेपालले जंगबहादुरले आफ्ना भाइछोरालाई दिउको उपदेशबारे लेखेका छन्– विदेश नीतिमा अंग्रेजहरुलाई नचिढाउनु र घरमा राजालाई मानी राख्नु । यसकुरामा ध्यान दियौ भने तिमीहरुले यो राज्य थामी खानेछौ’ जंगले आफ्नो पदबाट राजिनामा गरे […]

२० वर्षमै विश्‍वकै सुन्दरी बडीविल्डर (फोटो फिचर)

एजेन्सी: जिम भन्‍ने बित्तिक्कै हामी पुरुष मान्छेले गर्ने भनेर बुझ्‍ने गर्छौ। तर अहिले पुरुषभन्दा महिलाले पनि जिममा आफ्नो कब्जा जमाइसकेको छ। २० वर्षीया रसियन बडीबिल्डर जुलिया विन्सको मसलले धेरैको मन लोभ्याएको छ। जुलियाले बनाएको आफ्नो बडीको तस्बिर सामाजिक सञ्‍जाल इन्स्टाग्राममा भाइरल भइरहेको छ। उनले आफ्नो फ्यानको लागि खिचाएर तस्बिर पोस्ट गरेपछि उसलाई पछ्याउन मानिसहरुको ओइरो […]

‘बिमला दिदी’को चिया पसल

जसले ५ सय रुपैयाँबाट व्यापार सुरु गरेर ४ वटा घडेरी जोडिन्   चिया धेरैका लागि लत हो। सहरका लागि त यो धेरै थोकको बहाना हो। कसैसँग भेटियो। के खाने ? सहज उत्तर हुन्छ– चिया। तलतल मेटाउने बहाना हो– चिया। चुस्की लगाउँदै एक–अर्काका कथा साट्ने बहाना हो– चिया। जसरी चिया पियक्कडहरु चुस्कीसँग गफका पत्र–पत्र खोल्छन्, चिया […]

चर्चित दक्षिण भारतीय अभिनेत्रीको अपहरण र यौनशोषण

दक्षिण भारतीय अभिनेत्री भावनाको अपहरण र त्यसपछि यौनशोषण भएका छ। मलायलम फिल्मकी चर्चित अभिनेत्री मानिने भावनाको कोचीमा अपहरण भएको भारतीय समाचारमाध्यमले जनाएका छन्। प्रहरीले यसको आरोपमा एकलाई पक्राउ गरिसकेको छ भने बाँकीको खोजी जारी रहेको बताएको छ। भावनाको अपहरण र पछि यौनशोषण भएको मुद्दा प्रहरीले दायर गरेको छ। प्रहरीका अनुसार उनी सुटिङ सकेर घर फर्कदैं […]

सजिलो छैन राष्ट्रपति डोनाल्ड ट्रम्पको बाटो

संयुक्त राज्य अमेरिकाको ४५औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय कार्यभार सम्हालेको अब फेब्रुअरी २० कादिन एक महिना पुरा हुनेछ। तर, यो एक महिना नपुग्दै उनले आफ्नो कार्यकालमा विभिन्न व्यवधानहरु भोग्नु परेकोले उनी एक असफल राष्ट्रपति हुनेछन् भन्न अनुमान लगाउन सजिलो भएको छ। र यसका कारणहरु निम्न हुन सक्छन्। अध्यागमन नियमः चुनावमा गरेको वाचा पुरा गर्ने उदेश्यले […]

स्नातक पास गर्न हिमाल चढ्नै पर्ने

काठमाडौं : स्नातक तहको पर्वतीय पर्यटन सम्बन्धी विषय अध्ययान गर्दा अनिवार्य हिमाल आरोहण गर्नेुपर्ने भएको छ। बेच्लर अफ माउण्टेनेरिङ स्टडिस (बिएमसी) अध्ययान पूरा गर्नका लागि छ हजार र सात हजार मिटरको हिमाल (पीक) आरोहण गर्नुपर्ने व्यवस्था गरेको हो। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले यसै बर्षदेखि अध्ययन सुरु गर्ने स्तानक तहको कक्षामा यस्तो व्यवस्था राखिएको छ । […]

कलाकारको नजरमा नेता, प्रचण्डदेखि ओलीसम्म को कस्ता ?

काठमाडौं, फागुन ६ – धिरज राई संगीतिक क्षेत्रको परिचित नाम हो । लामो समयदेखि संगीत यात्रामा सफल गायक धिरजले नेपाली राजनीतिक अवस्थालाई पनि नजिकबाट नियालेका छन् । हामीले धिरजलाई नेपालका चर्चामा आइरहने ५ नेताहरुको बारेमा सोधेका छौँ । पुष्पकमल दाहाल प्रचण्ड – प्रधानमन्त्री पप गायक धिरज राईको नजरमा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कुशल नेतृत्व […]

साकिराको एउटा तस्बिर, जो बार्सिलोना ४–० ले हारेपछि भाइरल बन्यो

काठमाडौंः चर्चित कोलम्बियन गायिका साकिराले सामाजिक सञ्जालमा पोष्ट गरेको एउटा तस्बिर भाइरल बनेको छ। गत फेब्रुअरी २ तारिखबाट ४० वर्षमा पाइला टेकेकी साकिराले अाफ्नै तस्बिर सामाजिक सञ्जालमा हालेकी हुन्। तर, बार्सिलोनाका स्टार खेलाडी जेरार्ड पिकेकी श्रीमती साकिराको त्यो तस्बिरलाई बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा पीएसजीविरुद्धको खेलमा पराजित भएपछि सामाजिक सञ्जालमा भाइरल बनाइएको हो। भाइरल भएको तस्बिरमा साकिराले […]

डेनीलाई ४६ लाख ४० हजार रुपैयाँ जरिवाना !

अभिनेता डेनी डेन्जोङ्पालाई ४६ लाख ४० हजार रुपैयाँ जरिवाना भएको छ। आरटीओ (रिजनल ट्रान्सपोर्ट अफिस) ले सडक कर भुक्तान नगरेका कारण डेन्जोङपा माथि जरिवाना लगाएको हो। सिक्किमको रजिस्ट्रेसन भएको उनको रेन्ज रोवर कार मुम्बइका सडकमा ड्राइभिङ गरेका कारण उनलाई सडक करको दायरामा लिइएको हो। डेनीले १३ फेब्रुअरीमा कार कुदाइरहेको बेला सडक कर तिरेको रसिद नभेटिएपछि […]


Loading...

Loading...

ताजा समाचार