कला/ साहित्य

‘झलक दिखलाँ जा’को फाइनलमा तेरिया मगर

पाँच वर्षअघि भारतीय टेलिभिजन च्यानल जिटिभीको लोकप्रिय ‘डान्स रियालिटी शो’ को विजेता बन्न सफल नेपाली चेली तेरिया मगर भारतकै अर्को चर्चित नृत्य प्रतिष्पर्धात्मक टेलिभिजन शो ‘झलक दिखलाँ जा’को अन्तिम चरणमा पुगेकी छन्। कलर्स च्यानलबाट प्रसारण हुने उक्त शो आउँदो शनिबार सम्पन्न हुनेछ। रुपन्देहीकी तेरियालाई विजेता बनाउन सामाजिक सन्जालमा ‘तेरियालाई जिताऔं’ अभियान चलेको छ। तेरियाले पनि […]

दक्षिण भारतीय फिल्मले तोड्यो दंगलको रेकर्ड

दक्षिण भारतका सुपरस्टार चिरञ्जीवीले अभिनय गरेको फिल्म ‘कैदी नम्बर १५०’ ले बक्स अफिसमा कमाल गरेको छ । पहिलो दिनको कमाईमा यो फिल्मले आमिर खानको सुपरहिट फिल्म दंगललाई पनि उछिनेको थियो । दंगलले प्रदर्शनको पहिलो दिन ४१.१९ करोड कमाएको थियो भने कैदी नम्बर १५० ले ४१.७५ करोड कमाएको छ । यो फिल्ममार्फत चिरञ्जीवीले एक दशकपछि पुनरागमन […]

बलिउड स्टारका चर्चित ५ झगडा, जो अझै जारी छ

हालै बलिउड निर्देशक करण जोहरले आफ्नो आत्मकथा सार्वजनिक गरे। सो किताबमा उनले कुनै समयकी अति घनिष्ट मित्र काजोल र उनका अभिनेता पति अजय देवगनसँगको झगडासँगै कयौन कुरा उल्लेख गरेका छन्। घनिष्ट सम्बन्ध एकाएक दुश्मनीमा बदलिएको घटना उनीहरूको मात्र होइन। बलिउड नगरीमा अन्य यस्तै झगडाहरू अरू छन् जसको कहिल्यै कुनै समाधान निस्किएन। बलिउड स्टारहरूका हालसम्म नसुल्झिएका […]

झलकमा तेरियालाई जिताऔं अभियान

– साप्ताहिक संवाददाता भारतीय टेलिभिजन च्यानल जिटिभीको अत्यन्तै लोकप्रिय डान्स रियालिटी सो सन् २०१२को ‘डिआईडी सिजन ३’ की विजेता बन्न सफल  बुटवल नजिकै रुद्रपुरकी  १४ बर्षकी नेपाली चेली तेरिया फौजा मगर फेरी भारतको अर्को टेलिभिजन च्यानल कलर्सको लोकप्रिय डान्स रियालिटी सो झलक दिखलाजामा पनि फाइनलमा पुगेकी छिन् । आउने शनिवार जनवरी २१ तारीखका दिन हुने […]

छक्का पञ्जा युट्युब ट्रेण्डिङको एक नम्बरमा, हतपतमा रिलिज भएको थियो फिल्म

काठमाडौं, माघ ३ – दीपा श्री निरौलाको निर्देशनमा बनेको सिनेमा छक्का पञ्जा यु ट्युबमा रिलिज भएको तीन दिन भएको छ । रिलिज भएको दिनदेखि नै सिनेमाले युट्युब ट्रेण्डिङको नम्बर एक कब्जा गरिरहेको छ ।  अचानक फेसबुकबाट लिक भएपछि सिनेमा आधिकारिक रुपमा युट्युबमा रिलिज गरिएको थियो । रिलिज भएको दिनदेखि यो समाचार तयार पार्दासम्म सिनेमालाई युट्युबमा […]

‘मेरी बास्सै’मा खड्काजीकी श्रीमती बनेकी मञ्जु प्रियंका चोपडाको फिल्ममा

एजेन्सी। प्रियंका चोपडाले निर्माण गर्न लागेको नेपाली सिनेमा पौवाका लागि मुख्य अभिनेत्रीमा सिक्किमी मन्जु क्षेत्री अनुबन्धित भएकी छन्। ‘द टेलिग्राफ इन्डिया’का अनुसार उनी अडिसन पास हुँदै फिल्मका लागि छनौट भएकी हुन्। केही दिन अघि उनले प्रियंकाको कम्पनी पर्पल पेबलले फोनबाट उनलाई यसको जानकारी दिएको हो। मन्जुले प्रियंकाको कम्पनीबाट फोन आउँदा खुशी लागेको प्रतिक्रिया दिएकी छन्। पर्पल बेबलको […]

७० को उमेरमा २९ वर्ष कान्छीसँग प्रेम बस्यो, ४ विवाह गर्ने यी नायक

१६ जनवरी सन् १९४६ मा लाहोर (पाकिस्तान) मा जन्मिएका कबिर बेदी ७१ वर्ष भइसकेका छन् । आफ्नो ७० औं जन्मदिनको एक दिन पहिले सन् २०१६ मा उनले आफूभन्दा २९ वर्ष कान्छी प्रेमिका परबिन दोसान्जसँग विवाह गरे । अचम्मको कुरा के छ भने कबिरकी चौथी श्रीमती परबिन (उमेर करिब २४ वर्ष) उनकी छोरी पूजा बेदी (४६) […]

प्रियंका चोपडाको सिनेमामा छनौट भइन् यी नेपाली अभिनेत्री

काठमाडौं, माघ ३ – बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गर्न लागेको सिक्किम बेस्ड नेपाली सिनेमा पौवामा अभिनेत्री मन्जु क्षत्री छनौट भएकी छिन् ।    सन् २०१३ देखि अभिनय यात्रा थालेकी मञ्जुले नेपाली टेलिसिरियल मेरी बास्सैमा खड्का जीकी कान्छी श्रीमतीको भूमिका निभाएकी थिइन् । प्रियंका चोपडाको सिनेमामा मञ्जु अडिशन पछि फाईनल भएकी हुन् । मञ्जुले सिक्किम […]

‘मेरी बास्सै’मा खड्काजीकी श्रीमती बनेकी मञ्जु प्रियंका चोपडाको फिल्ममा

प्रियंका चोपडाले निर्माण गर्न लागेको नेपाली सिनेमा पौवाका लागि मुख्य अभिनेत्रीमा सिक्किमी मन्जु क्षेत्री अनुबन्धित भएकी छन्। ‘द टेलिग्राफ इन्डिया’का अनुसार उनी अडिसन पास हुँदै फिल्मका लागि छनौट भएकी हुन्। केही दिन अघि उनले प्रियंकाको कम्पनी पर्पल पेबलले फोनबाट उनलाई यसको जानकारी दिएको हो। मन्जुले प्रियंकाको कम्पनीबाट फोन आउँदा खुशी लागेको प्रतिक्रिया दिएकी छन्। पर्पल बेबलको प्रमुखमा […]

मगर यूवती..

म्याग्दीका मगर समुदायले शनिबारदेखि सदरमुकाम बेनीमा माघेसङ्क्रान्ति पर्व मनाउन मगर समुदायको पहिरनमा सजिएका मगर समुदायका यूवतीहरू । नेपाल मगर संघ म्याग्दीले दोस्रो जिल्लाव्यापी खुल्ला पुख्र्यौली नाच प्रतियोगितामा सदरमुकाम देखी ग्रामिण क्षेत्रबाट समेत उत्साहजनक सहभागिता रहेको थियो । मगर समुदायको महान पर्व जातिय भेषभूषामा सजिएका यूवतीहरू बुढापाका र अन्य सहभागितासंगै सोरठी, सालैजो, यानीमाया, मारुनी, सुनिमाया, ख्याली […]

Loading...

ताजा समाचार