खेलकुद

पाकिस्तानसँग नेपाल पराजित, इमामले बनाए सतक

चैत १४ – एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानको २३ वर्षमुनिको टिमलाई १ सय ८१ रनको लक्ष्य दिएको थियो । पाकिस्तानले ४५ ओभर १ बलमा ४ विकेट जाँदा लक्ष्य पूरा गरेको हो । पाकिस्तानका लागि इमाम उलहकले सतक बनाए । १ […]

एसिसी इमर्जिङ टिम्स कप : पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित दियो

काठमाडौँ, १४ चैत । एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित गरेको छ । नेपालले पाकिस्तानसामु प्रस्तुत गरेको १८१ रनको लक्ष्य पाकिस्तानले ४६ औँ ओभरमा मात्र चार विकेट गुमाएर भेट्याएको हो । पाकिस्तानका लागि ओपनर इमाम उल हकले शतकीय पारी खेलेपछि सहज जित निकाल्यो । उनले नटआउट रहँदै १०४ […]

नेपाललाई पहिलो सफलता, सन्दिपले लिए विकेट

नेपालका लागि सन्दिप लामिछानेले पहिलो विकेट लिएका छन्। टेष्ट राष्ट्र पाकिस्तान विरूद्ध खेलिरहेको नेपालले पहिलो विकेटका रूपमा इमरान बटलाई आउट बनाएका हुन्।  बटले ४४बल खेलेर २१ रन बनाएका थिए। १७.३ ओभर लामो साझेदार तोड्दै सन्दिपले १७.४ ओभरमा बटलाई बोल्ड बनाएका हुन्। १८० रनको लक्ष्य पछ्याएको पाकिस्तान १ विकेट गुमाएर ७० रनमा खेलिरहेको छ।

पाकिस्तानसँग कस्तो रह्यो नेपालको ब्याटिङ ?

काठमाडौं, चैत १४ – एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा पाकिस्तानको नेपालले २३ वर्ष मुनिको टिमसँग सम्मानजनक स्कोर बनाएको छ । नेपालको ब्याटिङ सोमबार खासै धर्मराएको देखिएन । पाँचाैं ओभरदेखि नै विकेट गुमाउन थालेपनि नेपालका ब्याट्स्म्यानले धैयर्ता गुमाएनन् । ठुला सट हान्न र तीव्र गतिमा रन बटुल्न नसकेपनि नेपाली ब्याट्स्मयनले ट्वाक्कटुक्क रन जोडिरहे । दुईजना खेलाडी डक […]

एसिसि इमर्जिङ कप – पाकिस्तानविरुद्ध व्याटिङ गर्दै नेपाल

काठमाण्डौँ। एसिसि इमिर्जिङ नेसन्स कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानको २३ बर्षमूनिका टोलीबिचको खेल सुरु भएको छ । नेपालले भर्खरै टस हारेर व्याटिङको निम्तो पाएको हो । नेपाली टिम नियमित कप्तान पारस खड्काबिना नै मैदानमा उत्रिएको छ । नेपाली टोलीमा कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले सम्हालेका छन् । ताजा अवस्थामा ७ ओभर चलिरहँदा नेपाल बिनाविकेटको क्षतीमा […]

पाकिस्तानका १८ वर्षीय लेगस्पिनरले डेब्यु खेलमै लिए ३ विकेट

१८ वर्षका युवा लेगस्पिनर सद्धाव खानले आफ्नो डेब्यु खेलमै ४ ओभरमा ७ रन मात्र खर्चेर ३ विकेट लिएपछि पाकिस्तानले वेष्ट इन्डिजविरुद्धको पहिलो टि–२० ६ विकेटले जितेको छ। हाल वेष्ट इन्डिज भ्रमणमा निस्किएको पाकिस्तानले नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न पहिलो टि–२० मा टस जितेर घरेलु टोलीलाई ब्याटिङको निम्तो दिएको थियो। सद्धावले आफ्नो अघिल्लो ८ बलमा तीन […]

नेपाल VS पाकिस्तान यू–२३ क्रिकेट (लाइभ भिडियो)

१४ चैत, काठमाडौं । एसीसी इमर्जिङ नेसन्स कप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल टेष्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तानको अन्डर–२३ टोलीसँग खेल्दैछ । बंगलादेशको कोक्स बजार क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान पौने नौ बजे सुरु हुने छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा उत्रन लागेको नेपाली टोलीका लागि आजको खेल चुनौतिपुर्ण मानिएको छ […]

बंगलादेशमा युवा क्रिकेटरको परीक्षा

युवा खेलाडीको बाहुल्य रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानको यू–२३ टोलीसँग सोमबार प्रतिस्पर्धा गर्दै छ । बंगलादेशको कक्स बजारमा हुने खेललाई नेपालले अनुभव बुटल्ने अवसरको रूपमा लिएको छ । चार वर्षपछि भिडन्त चार वर्षअघि सिंगापुरमा भएको इमर्जिङ कपमा नेपाल र पाकिस्तानको यू–२३ टोलीबीच प्रतिस्पर्धा भएको थियो । […]

नेपाल र पाकिस्तान आज भिड्दै

बंगलादेश (एजेन्सी) – एसीसी इमर्जिङ नेसन्स कप अन्तर्गत समूह चरणको पहिलो खेलमा आज नेपालले पाकिस्तान यु-२३को सामना गर्दैछ। टेष्ट मान्यताप्राप्त पाकिस्तान र बंगलादेशको यु-२३ टोलीसंगै नेपाल र हङकङ प्रतियोगिताको समुह ‘बि’ मा रहेकानेपालले पहिलो खेलमा पाकिस्तान यु-२३को चुनौती स्वीकार्दैछ। आफ्नो ४ सिनियर खेलाडीलाई घरमै छाडेर ४ अन्क्याप्ड खेलाडी लिएर बंगलादेश प्रस्थान गरेको १५ सदस्यीय टोलीको […]

विश्वकप छनोटमा जर्मनीको उत्कृष्ट प्रदर्शन जारी

बाकु (एजेन्सी) – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत समूह ‘सी’को खेलमा जर्मनीले अजरबैजानलाई ४-१ले पराजित गर्दै आफ्नो उत्कृष्ट लयलाई कायम राखेको छ। जितसंगै जर्मनीले छनोट चरण पाँच खेलमा पाँचौ जित दर्ता गर्यो। खेलको १९औं मिनेटमा आन्द्रे सर्लले जोनास हेक्टरको पासलाई सदुपयोग गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर खेलको ३१औं मिनेटमा डिमित्रीज् नाजारोभले गोल गर्दै […]


ताजा समाचार