देश

सुदूर पश्चिमका दुई ठूला विकास योजनामा भारतको ठूलो ऋण सहायता

डडेल्धुरा, फागुन ८ । सुदूरपश्चिमका दुई ठूला विकास निर्माणका योजनाको लागि छिमेकी मुलुक भारतले ठूलो ऋण सहायता गर्ने भएको छ ।   कञ्चनपुरस्थित महाकाली नदीमा पक्की पुल निर्माण र सहजपुर–बोक्टान–दिपायल सडक निर्माणका लागि भारतले ६ अर्ब ७५ करोड बढी रकम प्रदान गर्ने भएको हो ।   महाकाली पुल सहित मुलुकका विभिन्न क्षेत्रमा १५ सडक निर्माणका […]

नेपाली भुमिमा भारतीय प्रहरीको दादागिरी (भिडियोसहित)

हेमन्त न्यौपाने पुनर्वास, कञ्चनपुर, फाल्गुन ०८ । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका – ८ आनन्दबजार स्थित नेपाली भुमिमा पुनर्वास नगरपालिकाको बजेटमा निर्माण सुरु गरिएको कल्भर्ट निर्माण कार्य भारतीय सिमा सुरक्षा बलका एसएसबीले अबरोध गरेको छ । करिव एक किलोमीटर पर दशगजा क्षेत्र पर्ने भएता पनि सिमा स्तम्भ नम्बर १९९ नभएको भन्दै नेपाली भुमिलाई जबर्जस्ती विवादित बनाएको छ […]

कैदीलाई दिनभर घर र रातभर जेलमा राख्ने व्यवस्था पारित

फागुन ८, २०७३ काठमाडौं : संसदको विधायन समितिले मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनाएको फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। आइतबार बसेको समितिको बैठकले अभियुक्तको कसुर र सजायको फैसला छुट्टाछुट्टै इजलासबाट गर्ने व्यवस्था सहित अन्य नौला विषय समेटेर विधेयक पारित गरेको हो।  विधेयकमा अभियुक्तको कसुर प्रमाणित गरेको न्यायाधीशले नै […]

रुखको मुढाले किचेपछि हेलिकप्टर चार्टर गरी काठमाडौँ

सोलुखुम्बु : जङ्गलमा काठ काट्ने क्रममा मुढाले किचेर घाइते बनेका गुदेल– २ सोलुखुम्बुका ३३ वर्षीय भलाकाजी राईलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको छ। शनिबार दिउँसो काठ काट्ने क्रममा मुढाले किचेर खुटा भाँचिएपछि उपचारका लागि स्वास्थ्य चौकी गुदेलमा ल्याइएको र उपचारका क्रममा पिसाबथैली समेत फुटेको पाइएपछि त्यहाँ उपचार सम्भव नभएको गुदेल स्वास्थ्य चौकीका इन्चार्ज […]

अब अनलाइनबाटै होटल बुक गर्न सकिने

अब जुन ठाउँमा तपाई घुम्न जाँदै हुनुहुन्छ, त्यही ठाउँको होटलको रुम अनलाइनबाटै बुक गर्न सक्नुहुने भएको छ। अफ टो होलिडे प्रालिले देशका विभिन्न ठाउँहरुका होटलहरुको रुम इन्टरनेटको माध्यमबाट बुक गर्न सक्ने व्यवस्था मिलाएको छ। बेलायतमा अध्ययन गरेर सेवा क्षेत्रमा काम गरेको अनुभव संगालेका युवा दिपेश पौडेल र प्रकाश दाहालको सक्रियतामा अफ टो होलिडे प्रालि स्थापना […]

हाम्रो विकास कस्तो चाहिन्छ ?

डा.बाबुराम भट्टराई भौतिक पूर्वाधार र सेवा क्षेत्रले जनताको जीवनको स्तरोन्नति मात्रै होइन हाम्रो अर्थतन्त्रको उच्च उत्पादकत्व हासिल गर्न पनि योगदान पु¥याउ“छ । समकालीन भूमण्डलीकरणको युगमा आधुनिक पूर्वाधार निर्माणविना हाम्रो अर्थतन्त्रले अन्य मुलुकसित प्रभावकारीपूर्ण प्रतिस्पर्धा गर्न सक्दैन । हरेक देशको आ–आफ्नै विशिष्ट अवस्था अनुरुप नीतिहरु बनाउन आवश्यक रहे पनि केही साझा आधारतत्व भने ध्यानमा राख्नु पर्दछ, […]

हराए ‘प्लटिङ’व्यवसायी, ऋण लिएर कारोबार गर्नेहरु मूल्य घटाएर बेच्दै

काठमाडौं। माघ १५ सम्म चक्रपथ बाहिर जाँदा डाँडाको छेउछाउ जताततै डोजर चलेको देखिन्थ्यो। दुई लाख रुपैयाँ प्रति आनामा किनेको जग्गा डोजर लगाएपछि छ लाख रुपैयाँ पुग्छ भन्दै प्लटिङ गर्न व्यवसायीको होडनै चलेको थियो। एक महिनामै दृश्य पुरै बदलिएको छ। डोजर लगाएर प्लटिङ थालेका व्यवसायी मध्ये अहिले धेरैजसो सम्पर्कबिहिन छन्। न कतै डोजर नै चलेका छन्। […]

भृकुटी मण्डपमा राप्रपाका नेता-कार्यकर्तालाई लाग्यो चुनाव (हेर्नुहोस १३ तस्बीर)

काठमाडौं– शुक्रबारबाट सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनको तेस्रो दिन आज नेतृत्व चयनका लागि प्रक्रिया शुरु भएको छ । यस अघि राजनीतिक, आर्थिक र विधान प्रतिवेदनमाथि छलफल भएको थियो । काठमाडौंको भृकुटी मण्डपमा जारी बन्द सत्रमा नेतृत्वका लागि मनोनयन भएका छ । नेता बुद्धिमान तामाङले भर्खरै पेश गर्नु भएको विधान प्रतिवेदनमा अध्यक्षसहित १ सय […]

प्रिया देउजा ‘हत्या’ प्रहरण : ‘एसपी अशोक सिंहको अटेरी, गृहमन्त्रीको पिएसँग याचना’

काठमाडौं, ८ फागुन । प्रिया देउजाका हत्या प्रकरणमा संलग्न पीडकलाई पक्राउ गरेर कारबाही नगरेको भन्दै पीडित परिवारले आमरण अनसन सुरु गर्ने भएको छ। आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पीडित परिवारले प्रियाको हत्या भएको एकहप्ता वितिसक्दा पनि प्रशासनले पीडकलाई पक्राउ गर्न नसकेको र प्रशासनले आफ्ना कुरा नसुनेको भन्दै पीडित परिवारले आमरण अनसन थाल्ने बताएको […]

कहाँ हुन्छ सिलिण्डरको एक्सपाएर मिति ???

काठमाडौँ । बजारका अन्य सामान झैँ एलपिजी ग्याँसको सिलिण्डरको पनि एक्पाइरी डेट तोकिएको हुन्छ।   प्रश्न यो रहन्छ कि यो फलामको भाँडो पनि एक्सपाएर हुन्छ र ? कहाँ हुन्छ सिलिण्डरको एक्सपाएर मिति ? सिलिण्डरको माथिको गोलो ह्याण्डललाई सिलिण्डरसंग जोड्ने, ३ वटा सीधा चेप्टो डण्डी मध्ये कुनै एक मा सिलिण्डरको एक्पाइरी डेट पेन्ट गरिएको हुन्छ। त्यो […]


Loading...

Loading...

ताजा समाचार