देश

रित्तिए बैंक

लगानीयोग्य पुँजी (तरलता) रित्तिएपछि बैंकहरू थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन्। कर्जाको माग बढे पनि पछिल्लो एकडेढ महिनायता बैंकहरूसँग लगानीयोग्य पुँजी अभाव हुँदै गएको छ। ‘पछिल्लो समय कर्जाको माग बढेको छ तर कर्जाको अनुपातमा निक्षेप बढ्न सकेको छैन’, नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘अब बैंकहरू थप ऋण दिनसक्ने अवस्थामा छैनन्।’ यो खबर […]

रित्तिए बैंक

काठमाडौंः लगानीयोग्य पुँजी (तरलता) रित्तिएपछि बैंकहरू थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । कर्जाको माग बढे पनि पछिल्लो एकडेढ महिनायता बैंकहरूसँग लगानीयोग्य पुँजी अभाव हुँदै गएको छ । ‘पछिल्लो समय कर्जाको माग बढेको छ तर कर्जाको अनुपातमा निक्षेप बढ्न सकेको छैन’, नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘अब बैंकहरू थप ऋण दिनसक्ने अवस्थामा […]

टीकापुर पीडितका लागि माघी महोत्सवमा १६ हजार बढी संकलन

टीकापुर घटनामा आरोपित राजबन्दीका छोराछोरीहरुको शिक्षाको लागि रकम संकलन अभियानबाट १६ हजार ८ सय २१ रुपैया संकलन भएको छ ।महोत्सवको अवधिमामा संकलन गरिएको रकमको बक्स थारु राट्रिय माघी महोत्सवका आर्थिक संयोजक शिव चौधरी, उप संयोजक सिताराम र नव ज्योति नेपालका अध्यक्ष रेनुका श्रेष्टको रहोबरमा खोलिएको थियो। टीकापुर घटनामा आरोपित कैलाली कारागारमा राजबन्दी जीवन विताइरहेका छोराछोरीहरुको […]

मोसुलमा नयाँ सैनिक कारवाहीको तयारी

अधिकारीहरुले बुधबार मोसुल शहरको पुर्वतर्फको झण्डै सबै भाग कब्जा गरेको बताएका थिए र त्यसपछि पश्चिमी भाग कब्जा गर्ने तयारी भइरहेको हो। मोसुल इस्लामिक स्टेट भनिने समूहको अन्तिम शहरी अखडा हो। मोसुलको नियन्त्रणको लागि भइरहेको भिडन्त हालसम्म टाइग्रिस नदीको पुर्वपट्टि भइरहेको छ। प्रतिआतंकवादी प्रमुख तालिब शघतिले विशेष फौजलाई कब्जा गर्न भनिएको सबै क्षेत्र उसले नियन्त्रणमा ल्याइसकेको […]

नेपाल भारत मिलेर काम गरे ,दुबै देशको प्रगति निश्चित भारतिय राजदुत रञ्जित

नेपाल र भारत संगै मिलेर काम गरे दुबै देश प्रगति पथमा अगाडी बढ्ने निश्चित भएको नेपालका लागि भारतीय राजदुत रञ्जित रायले पुनर्बास ४ स्थित बागिस्वरी उच्च माबिको पुस्तकालय उद्घाटनका अबसरमा बोल्दै बताएका हुन । भारतीय राजदुतावास को आर्थिक सहयोगमा निर्माण सप्पन्न बागेश्वरी उमाबिको बिज्ञान प्रयोगशाला तथा पुस्तकालय भवनको उद्घाटन अबसरमा पुनरबासको कगाउ पुगेका राजदुत रायको […]

युवायुवतीलाई मोबाइल मर्मत र सिलाईकटाई तालिम

रुकुम : रुकुमका युवायुवतीलाई मोबाइल मर्मत तथा सिलाईकटाई सम्बन्धि सीप मुलक तालिम प्रदान गरिएको छ। जिल्लाका नुवाकोट, खोलागाउँ, सिम्ली र गरायला गाविसका गरि ३० जना युवायुवतीलाई तालिम प्रदान गरिएको हो। सेभ द चिल्ड्रेन र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा सञ्चालित एकीकृत परियोजना अन्र्तगत बाल गरिबी तथा पोषण कार्यक्रमबाट ३ महिने तालिमको आयोजना गरिएको थियो।थाहा खबरमा […]

मृत्युसँग संघर्ष गर्दै एक राउटे युवा

सुर्खेत– एक वर्षअघि आगोमा जलेर घाइते भएका एक राउटे युवा मृत्युसँग संघर्ष गरिरहेका छन्। पुसको पहिलो साता अछामको पियालतडामा आगो ताप्ने क्रममा जलेका १८ वर्षीय कपिल शाही उपचार नपाएर मृत्युसँग संघर्ष गरिरहेका हुन्। पाखुरा र ढाडको घाउ बल्झँदै पेटसम्म पुगेको छ। पीडाले उनी रातदिन छटपटाइरहेका छन्। राउटे समुदायले कपिलको घाउलाई जडिबुटी लगाएर सन्चो पार्ने प्रयास […]

इटालीमा तीन पटकसम्म शक्तिशाली भूकम्प

रोम – मध्य इटालीमा बुधबार तीन पटकसम्म भूकम्प गएको समाचार छ । इटालीमा गत वर्ष मात्र भीषण भूकम्पले सताएको थियो । स्थानीय समयानुसार बुधबार बिहान १०ः२५ मा गएको भूकम्प ५.३ म्याग्निच्युडको भएको र ५० मिनेट पछाडि ५.७ म्याग्निच्युड र त्यसपछि तेस्रो भने ५.५ म्याग्निच्युडको भएको बताइएको छ । सो भूकम्पको कम्पन आबु्रज्जो लजिओ, मर्चेलगायत रोममा […]

इटालीमा लगातार तीन पटकसम्म भूकम्प

रोम । मध्य इटालीमा बुधबार तीन पटकसम्म भूकम्प गएको समाचार छ । इटालीमा गत वर्ष मात्र भीषण भूकम्पले सताएको थियो । स्थानीय समयानुसार बुधबार बिहान १०ः२५ मा गएको भूकम्प ५.३ म्याग्निच्युडको भएको र ५० मिनेट पछाडि ५.७ म्याग्निच्युड र त्यसपछि तेस्रो भने ५.५ म्याग्निच्युडको भएको बताइएको छ । सो भूकम्पको कम्पन आबु्रज्जो लजिओ, मर्चेलगायत रोममा […]

बुटवल –नारायणगढ सडक विस्तारका लागि जापान सरकारले २२ अर्ब दिने

काठमाडौं । बुटवल –नारायणगढ सडक खण्ड विस्तारका लागि जापान सरकारले २२ अर्ब रुपैयाँ सहयोग दिने भएको छ । बुधवार अर्थ मन्त्रालय र जापान सरकारबीच उक्त सहयोग सम्झौताका लागि हस्ताक्षर भएको हो । यो सडक खण्डको कुल लम्बाई १ सय १५ किलोमिटर छ । जापान सरकारले यस अघि पनि विभिन्न ठुला परियोजनाहरु सञ्चालनका लागि सहयोग गर्दै […]

Loading...

ताजा समाचार