प्रदेश

उपत्यकाभन्दा तराई प्रदूषित !

काठमाडौः वातावरण विभागले मापन गरेको तथ्यांकअनुसार उपत्यकाभन्दा तराई क्षेत्रमा प्रदूषण बढेको छ । तीन महिनायता लगातार चितवन र लुम्बिनीमा राखिएको प्यारोमिटरले नापेको तथ्यांकअनुसार तराई क्षेत्रमा प्रदूषण बढेको वातावरण विभाग सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताए । रत्नपार्क, पुल्चोक र धुलिखेलभन्दा तराई क्षेत्रको प्रदूषण दैनिक बढिरहेको छ । शरीरलाई हानिकारक मानिने २.५ पार्टिकुलेट म्याटरका धुलो फागुन ५ […]

पत्नी र छोरासहित प्रधानमन्त्री दाहाल आज चीन जाने

काठमाडौं, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन आज राति चीनको हाइनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गर्दै छन् । प्रधानमन्त्रीका साथमा उनकी पत्नी सीता दाहाल, छोरा प्रकाश दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागीसहित १५ जना उच्च पदाधिकारी रहने छन् । प्रधानमन्त्री दाहाल मञ्चका महासचिव झु […]

एउटै प्रदेशमा तीन महानगरपालिका, कुन–कुन हुन् ती ?

काठमाडौं, चैत ९— सङ्घीय संरचनाअनुसार प्रदेश नं ३ मा सबैभन्दा बढी तीनवटा महानगरपालिका रहेका छन् । अर्को एउटा महानगरपालिका प्रदेश नं ४ मा परेको छ । तीन नं प्रदेशमा काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा ४ नं प्रदेशमा पोखरा लेखनाथ महानगरपालिका निर्धारण गरिएको छ । जनसङ्ख्यालाई आधार मान्दा सबैभन्दा ठूलो काठमाडौँ महानगरपालिका रहेको छ । […]

कोरिया जाने सोचमा हुनुहुन्छ ? आजदेखि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

काठमाडौं । सरकारले सन् २०१८ को कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुला गर्ने भएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कामका लागि कोरिया जान भाषा परीक्षा पास गर्नुपर्छ। कोरिया ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार बुधबार बिहान ९ बजेदेखि अनलाईन आवेदन फारम खुला हुनेछ। यसरी खुला भएको अनलाइन आवेदन फारम यही चैत १८ गते […]

विवरण दिन रोजगार व्यवसायीद्वारा अस्वीकार

वैदेशिक रोजगारीलाई पारदर्शी बनाउने भन्दै सरकारले वैदेशिक रोजगार व्यवसायी कम्पनीसंग मागेको आर्थिक विवरण व्यवसायीहरुले नबुझाउने निर्णय गरेको बताएका छन्। डेढ वर्ष अगाडि लागु गरिएको निशुल्क भिसा र टिकटको व्यवस्था कार्यान्वयन भए नभएको मूल्यांकन गर्न भन्दै वैदेशिक रोजगार विभागले एकहप्ता भित्र बुझाउने गरी सबै कम्पनीसंग गत हप्ता नै विवरण मागेको थियो। सबै वैदेशिक रोजगार व्यवसायी कम्पनीलाई […]

बुधाबारबाट कोरियन भाषा परीक्षाको अनलाइन आवेदन खुल्ला

काठमाडौं : सरकारले सन् २०१८ को कोरियन भाषा परीक्षाको आवेदन फारम आज (चैत ९) देखि खुला गर्ने भएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कामका लागि दक्षिण कोरिया जान भाषा परीक्षा पास गर्नुपर्छ। कोरिया ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार बुधबार बिहान ९ बजेदेखि अनलाइन आवेदन फारम खुला हुनेछ। यसरी खुला भएको अनलाइन आवेदन फारम […]

हजयात्राका लागि साउदी जान आवेदन खुला, एक हजार हजयात्री मक्का जाने

काठमाडौं  । नेपाल हज समितिले यस वर्ष हज गर्न जाने हाजी (हजयात्री) हरूका लागि आवेदन खुला गर्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले साउदी अरब जान इच्छुक हाजीहरूका लागि आवेदन दिन खुला गर्ने निर्णय गरेको हो । समितिले आगामी भदौसम्म हाजीहरूलाई साउदीको मक्का पठाउने तयारी गरेको छ । यो वर्ष एक हजारजना मात्रै […]

तालिमका लागि एक हजार २४ विदेशी सैनिक नेपालमा

पाँचखाल (काभ्रे): नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमान्डको संयुक्त आयोजनामा हुन लागेको सैनिक अभ्यासमा भाग लिन २८ देशका १ हजार २४ शान्ति सैनिक नेपाल आएका छन् । ‘अभ्यास शान्ति प्रयास ३’का नाममा हुन लागेको बहुराष्ट्रिय शान्ति सैनिक तालिममा सहभागी हुन चीन, अमेरिका, भारत, वेलायत, बंगलादेश, जापान, दक्षिण कोरिया, इजरायल लगायत देशका सैनिक काभ्रेको पाँचखाल […]

फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली

काठमाडौं । वैदेशिक राजगारीमा जाने युवाका लागि फ्री भिसा र टिकट लागू भएको २० महिना अवधिमा ६ लाखभन्दा बढी युवा मलेसिया र खाडी मुलक पुगेका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म पाँच लाख ४२ हजार दुई सय २४ जना युवा कामकै लागि म्यानपावर कम्पनीमार्फत मलेसिया, साउदी अरब, दुबई, कतार, ओमोन, बराइन र […]

अमेरिकी सेना प्रमुख आज नेपाल आउँदै

काठमाडौं : अमेरिकी नौसेना (नेभी) प्रमुख ह्यारी बिन्क्ले ह्यारिस आइतबार नेपाल भ्रमणमा आउने भएका छन्। अमेरिकी नौसेना का एडमाइरल ह्यारिस अमेरिकी सेनाको प्रभावशाली प्यासिफिक कमान्डका कमान्डर हुन्। सन् २०१५ मा अमेरिकी नौसेना प्रमुखमा नियुक्त भएका ह्यारिस केही समय यता नेपाल आउन लागेका वरिष्ठ अमेरिकी सैन्य अधिकारी हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुशार तीनदिने नेपाल भ्रमणका क्रममा […]


ताजा समाचार