प्रवास

अनलाईन आवेदनको लागि इपिएस शाखाको यस्तो तयारी

लिलु डुम्रे, काठमाडौं रोजगार अनुमति प्रणाली अन्तर्गत संचालन गरिने आठौ कोरियन भाषा परिक्षाको लागि इपिएस कार्यलयले  यस पटक देखि अनलाइन मार्फत आवेदन दिने व्यवस्था गरेको छ । चैत्र ९ देखि १८ सम्मका लागि खुला गरिएको दर्ता आवेदन समयमा आवेदकको चापका कारण सर्भरमा समस्या उत्पन्न नहुनेमा कार्यलय आशावादी देखिएको छ । हाल संचालित ईन्टरनेट  क्षमतालाई  दोब्बर […]

कोरियामा रहेर काफ्लेले स्थापना गरे लालमणि अक्षय कोष

रुपन्देहीको सैनामैना १० बांसगडी रहेको लुम्बिनी टिनाऊ सामुदायिक पुस्तकालय मा लालमणि अक्षय कोष स्थापना भएको छ । बैदेशिक रोज़गारिक शिलसिलमा  कोरीयामा  रहेका लालमणि काफ़्ले ले एक कार्यक्रम को बीच लालमणि फ़ाउन्डेशन नामक  कोषको स्थापना गरेका हुन् l स्थाई जन्म थलो गुल्मी भै हाल बुटवलमा बसोबास गर्दै आइरहेका काफ्ले बिगत १० देखि बैदेशिक रोजगारीको शिलशिलामा दक्षिण […]

युएईमा कार दुर्घटनामा नेपालीको मृत्यु

युएई , चैत ५  – युएईमा कार दुर्घटनामा परेर एक जना नेपालीको ज्यान गएको छ । युनाईटेड सेक्युरोटी ग्रुप कम्पनी अन्तर्गत अलऐनमा कार्यरत कन्चनुपर दैजी २ बसन्तथलाका निराजन शाहीको गएको बिहीबार राति काम सकेर फर्कंदै गर्दा कार दुर्घटनामा परेर ज्यान गएको हो । कम्पनीकै सुपरभाइजर लगायत साथीहरुसँग बवादी मल नजिकै सारीकातमा रहेको कम्पनीको कोठामा फर्कर्ने […]

खाडीका ६ देश र मलेसियामा सरकारको घुम्ती शिविर

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि विदेश पुगेको नागरिकको समस्या समाधानका लागि भन्दै घुम्ती शिविर सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार सुशील ढुंगानाका अनुसार मलेसिया लगायतका खाडीका देश कुवेत, साउदी, कतार, युएई, बहराइन र ओमानमा घुम्ती शिविर सञ्चालन गर्ने तयारी भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरेर सञ्चालन गर्न […]

उर्जामा लगानी खोज्दै मन्त्रि शर्मा दक्षिण कोरियामा

जलविद्युतका माध्यमबाट आर्थिक विकासमा छलाङ मार्ने घोषणा गरेका नेपाल सरकारका  उर्जामन्त्री जनार्दन शर्मा दक्षिण कोरिया आइपुगेका छन् l मन्त्रि शर्मा  कोरियास्थित नेपाली राजदुतावास र एन आर एन कोरियाले आयोजना गरेको  “नेपालको उर्जा बिकासमा कोरियाबाट लगानी“ बिषयक अन्तरक्रिया कार्यक्रको लागि कोरिया आइपुगेका हुन्  l करिब ४० हजारको संख्यामा नेपाली श्रमिक रहेको दक्षिण कोरियाबाट नेपालको जलविधुत क्षेत्रमा […]

नेपाली दूतावासको कार्यक्रममा बेलायती युवराज ह्यारी आउने

लण्डनस्थित नेपाली दूतावासमा आउँदो सोमबार आयोजना हुने एक समारोहमा बेलायती युवराज ह्यारी पनि सहभागी हुने भएका छन् । नेपाल बेलायत दौत्य सम्बन्ध स्थापनाको दुई सय वर्ष पुगेको खुशीयालीमा आयोजित कार्यक्रमको समापन समारोहमा युवराज ह्यारी आउने भएका हुन् । केन्सिंग्टन प्यालेसले बुधबार दिउँसो आफ्नो आधिकारिक ट्वीटरमार्फत कार्यक्रममा ह्यारीको सहभागिता रहने जनाएको हो । यही मार्च २० तारिख […]

बागलुङ दुधिलाभाँटीका मुटु रोगी खड्काको उपचारमा सहयोग गर्न जापान सहित विश्वभरका प्रवासीलाई आग्रह

जाापन । बागलुङ दुधिलाभाँटी काफलठुटा–३ निवासी जगरबहादुर खड्का लामो समयदेखि मुटु रोगबाट पीडित भएको र उनको घरको आर्थिक अवस्था निकै नाजुक भएकाले उपचार गर्न सकेका छैनन् । खर्च अभावका कारण आवश्यक उपचार गर्न नपाएका खड्का लामो समयदेखि थला परेका छन् । उनको उपचारमा सहयोग गरि नयाँ जीवन दिलाउनका लागि जापानमा रहेका युवाहरुले पहल थालेका छन् […]

ब्लडमनिको अभावमा घर्तिमगर साउदीको जेलमा

काठमाडौँ, ४ चैत, रोल्पाका २८ वर्षीय दिल बहादुर घर्तिमगर ब्लड मनि अभावका कारण विगत एक वर्षदेखि साउदी अरबको जेलमा जेल जीवन भोगिरहेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा रोल्पा जलजला एकता समाजले सुरु गरेको ‘दिल बहादुर उद्धार समिति’ ले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दील बहादुर घर्तीकी श्रीमती मनिका बुढाले घर्तीको उद्दारको लागि सबैलाई आग्रह […]

फ्री भिषा फ्री टिकटको नाममा भिजिट भिषामा दुबई पठाउँदै सरकार

सरकारले फ्री भिषा फ्री टिकटको नाममा युवाहरुलाई भिजिट भिषामा  दुबईमा पठाउने गरेको पाइएको छ। पछिल्लो समय दुबईका  प्रतिष्ठित कम्पनीहरुमा भिजिट भिषामा गएर  काम खोज्नेहरुको संख्या बढेको छ। नेपालमा आएर विभिन्न प्रक्रिया पुरा गरेर कामदार लिने गरेका कम्पनीहरुले दुबईमै कामदार पाएपछि नेपालबाट आधिकारीकरुपमा कामदारको माग कम हुन थालेको वैदेशिक रोजगार व्यवसायी महासंघका महाहचिव रोहन गुरुङले जानकारी […]

युएईमा एक नेपाली महिला बिचल्ली, दिनभरी खुल्ला पार्कमा रात परेपछि म कहाँ जाउ ?

युएई । काम लगार्इ दिने शर्तमा दलाल मार्फत युएई छिरेकी उदयपुर जिल्ला रामपुर,६ की बन्दना बिश्वकर्मा बिचल्लीमा परेकी छिन्। गत जनवरी ८ मा दिल्लीबाट साउदीको राजधानी दमाम हुँदै युएई छिरेकी उनी दलालले काम नलगाई दिएपछि बिचल्लीमा परेकी हुन् । भारतको राजधानी नयाँ दिल्लीमा बसेर दलालको काम गर्दै आएको गार्इघाटका राजन तिमिल्सिना र नेपालमा रहेका झापाका […]


ताजा समाचार