प्रविधि

टेलिकमले ल्यायो शिवरात्रि अफर !

काठमाडौँ, १२ फागुन, नेपाल टेलिकमले शिवरात्रिका अवसरमा ‘फेस्टिभल अफर’ ल्याएको छ । अफरअन्तर्गत रु ७५ मा १०० एमबी डाटा खरिद गरी सोही रकमबाटै पाउने १०० एमबी युट्युब डाटा बोनसस्वरुप १५ दिनसम्म प्रयोग गर्न सकिनेछ । त्यस्तै रु १५० मा २०० एमबी डाटा खरिद गरी २०० एमबी युट्युब डाटा बोनसस्वरुप ३० दिनसम्म प्रयोग गर्न सकिने छ […]

टेलिकमको शिवरात्रि अफरः २२ रुपैयाँमै १०० एमबी डाटा, १०० एमबी बाेनस

काठमाडाैं– नेपाल टेलिकमले शिवरात्रिका अवसरमा ‘फेस्टिभल डाटा अफर’ ल्याएको छ । उक्त अफरअन्तर्गत उपभाेक्ताले ७५ रूपैयाँमा १०० एमबी डाटा खरिद गरी गर्दा साेही १०० एमबी युट्युब डाटा बोनसस्वरुप प्राप्त गर्ने जनाएकाे छ। उक्क बाेनस डाटाकाे वैधता १५ दिनसम्म रहने जनाएकाे छ। त्यस्तै, १५० रूपैयाँमा २०० एमबी डाटा खरिद गरी २०० एमबी युट्युब डाटा बोनसस्वरुप ३० दिनसम्म प्रयोग […]

टेलिकमले ल्यायो शिवरात्रि अफर !

काठमाडौँ, १२ फागुन, नेपाल टेलिकमले शिवरात्रिका अवसरमा ‘फेस्टिभल अफर’ ल्याएको छ । अफरअन्तर्गत रु ७५ मा १०० एमबी डाटा खरिद गरी सोही रकमबाटै पाउने १०० एमबी युट्युब डाटा बोनसस्वरुप १५ दिनसम्म प्रयोग गर्न सकिनेछ । त्यस्तै रु १५० मा २०० एमबी डाटा खरिद गरी २०० एमबी युट्युब डाटा बोनसस्वरुप ३० दिनसम्म प्रयोग गर्न सकिने छ […]

‘पल्सर एनएस १६०’ नेपालमा आयो

बजाजको रेसिङ मोटरसाइकल  पल्सर एनएस १६० नेपाली बजारमा सार्वजनिक गरिएको छ। नेपालको लागि आधिकारीक बिक्रेता एचएच बजाजले नयाँ पल्सर एनएस १६० सार्वजनिक गरेको छ । नयाँ पल्सर एनएस १६० मा अल न्यू डिटिएस आई १६०.३ सीसीको ओइल कुल्ड सिंगल सिलिण्डर इन्जिन रहेको छ। पल्सर एनएस १६० प्यासन रेड, पर्ल मेटालिक ह्वाइट र सापिरे ब्लू मिक्ड […]

शिवरात्रिको अवसरमा टेलिकमले ल्यायो डाटामा बोनस

काठमाडौं, फागुन १२ – इन्टरनेट सेवामा ग्राहक तान्ने प्रतिस्पर्धामा नेपाल टेलिकमले शिवरात्रीका अवसरमा समेत नयाँ अफर सार्वजनिक गरेको छ । सहुलियतपूर्ण दूरसञ्चार सेवा उपलब्ध गराउने कम्पनीको नीतिअनुसार भन्दै नेपाल टेलिकमले शिवरात्रीको अवसरमा अफर ल्याएको हो । अफर अन्तर्गत डाटा बन्डल प्याकेज अन्तर्गत ७५ रुपैयाँमा एक सय एमबि डाटा र बोनसको रुपमा एक सय एमबि युट्युब […]

पृथ्वीजस्तै अन्य ७ ग्रह फेला परे !

काठमाडौँ, १२ फागुन, अमेरिकी स्पेश एजेन्सीका वैज्ञानिकहरुले पृथ्वीजस्तै ७ ग्रह फेला परेको बताएका छन् । वैज्ञानिकहरुले ट्राइपिष्ट–१ नामक ताराको वरिपरी ती सातवटै ग्रहहरु रहेको बताएका हुन् । उनीहरुका अनुसार सातवटै ग्रहको सतह र दोस्रो विशेषताको अध्ययन गर्दा पानी पाउने सम्भावना पनि रहेको छ । सात मध्ये तीन ग्रहमा जीवनको सम्भावना रहेको र बस्न लायक रहेको […]

इन्टरनेट सेवामा प्रतिस्पर्धाले ग्राहकलाई फाइदा, कसको सेवा कतिमा ?

काठमाडौं, फागुन १२ – इन्टरनेट सेवामा ग्राहक तान्ने प्रतिस्पर्धामा मोबाइल सेवा प्रदायक कम्पनीहरु लाग्दा ग्राहकले सस्तो दरमा इन्टरनेट सेवा पाइरहेका छन् । नेपाल टेलिकम र एनसेलले आफ्ना ग्राहकका लागि भन्दै विभिन्न समयमा नयाँ नयाँ सुविधासहितको इन्टरनेट सेवा थप्दै गएका छन् । एनसेलले यस्तै प्रतिस्पर्धामा जानका लागि आफ्नो डाटाको शुल्कमा उच्च दरमा कटौती गरेको जनाएको छ […]

इन्टरनेटमा प्रतिस्पर्धाले ग्राहकलाई शुल्कमा फाइदा, यस्तो छ टेलिकम र एनसेलको अफर

काठमाडौ –देशव्यापी थ्रिजी विस्तारको होडसँगै ईन्टरनेट सेवामा ग्राहक तान्ने प्रतिस्पर्धामा लागेका दुई मोबाईल सेवा प्रदायकले पछिल्लो समय डाटाको शुल्कमा उल्लेख्य कटौती गरेका छन् । जसले गर्दा उपभोक्ताले सस्तो दरमा ईन्टरनेट चलाउन पाएका छन् । यो प्रतिस्पर्धामा विशेष गरी एनसेलले आफ्नो डाटाको शुल्कमा उच्च दरमा कटौती गरेको छ । यस अन्तर्गत हाल कम्पनीले नाईट डाटा प्याकमा […]

अब लोडसेडिङ हुँदैन सुदूरपश्चिममा, भयो लोडसेडिङ अन्त्य

फागुन, काठमाडौं ।  सबैभन्दा कम बिजुली उत्पादन हुने फागुन महिनामा उपत्यकालगायत देशका प्रमुख सहरमा लोडसेडिङ हुने धेरैको अनुमानलाई असफल तुल्याउँदै प्राधिकरणले वर्षभरि नै आपूर्ति सुनिश्चित हुने जनाएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।  ‘सबैभन्दा कम उत्पादन हुने यही महिना ९फागुन० हो’, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘अबका दिनमा विद्युत् आपूर्तिमा अप्ठ्यारो छैन, वैशाखपछि त […]

फोर–जी प्रयोगकर्ता ४ लाख वढि, अब कहाँ हुँदैछ विस्तार ?

काठमाडौं । नेपाल टेलिकमले थालेको फोर–जी चलाउने प्रिपेड ग्राहकको संख्या ३ लाख ३५ हजार नाघेको छ । काठमाडौं र पोखराका प्रिपेड मोबाइलमा फोरजी सुरुवात भएको २० दिनमै यसको ग्राहक संख्या ३ लाख ३५ हजार नाघेको हो । नेपाल टेलिकमका सह–प्रवक्ता सोधन अधिकारीले प्रिपेड ग्राहकको फोर–जी प्रतिको मोह उत्साहजनक रहेको बताए । पोष्टपेडमा फोर(जी चलाउने ग्राहकको […]


Loading...

Loading...

ताजा समाचार