प‌र्यटन

स्कि पर्यटन र नेपाल

नेपाल हिमालै हिमालको देश हो । आठ हजार मिटर उचाईका १४ वटा ओटा हिमालहरुमध्ये ८ वटा हिमाल नेपालमा रहेका छन् । अन्य छ हजार मिटर उचाईभन्दा माथिका हिमालहरु हजारौको संख्यामा रहेका छन् । साहसिक पर्यटकिय दृष्ट्रिले नेपाल लोकप्रिय हुनुका कारणहरुमध्ये हिमाशृंखला पनि एक हो । हिमाल आरोहण तथा त्यस क्षेत्रमा हुने पदिय पर्यटनको हिसावले नेपाल […]

नेपाल भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि

काठमाडौं- सन् २०१६ मा ७ लाख २९ हजार ५५० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१५ को तुलनामा सन् २०१६ मा पर्यटक आगमनमा २४ प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ । यो संख्यामा रसुवा नाकाबाट आएका २३ हजार ४५२ चिनियाँ पर्यटक र स्थलमार्ग हुँदै आउने भारतीयको सङ्ख्या भने नजोडिएको विभागले जनाएको […]

३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरे

मुस्ताङ, २८ पुस । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षमा ३९ हजारभन्दा बढी बाह्य पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले दिएको जानकारीअनुसार, सन् २०१६ मा ३९ हजार १७ पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् । राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा प्राकृतिक सुन्दरता र पदयात्रामा रमाउने, लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, तिब्बती कलासंस्कृतिको अध्ययन र मुक्तिनाथ […]

घान्द्रुक–घोडेपानी पदमार्गमा ४७ हजार पर्यटक

म्याग्दी, २७ पुस । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यस्थल घोडेपानी–घान्द्रुक क्षेत्रमा एक वर्षको अवधिमा ४७ हजार बाह्य पर्यटकले पदयात्रा गरेका छन् । सन् २०१६ मा घार गाविस–१ मा पर्ने घोडेपानी र कास्कीको घान्द्रुक क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या ३१ प्रतिशतले बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालयका प्रशासन सहायक आनन्द सुवेदीले जानकारी दिनुभयो […]

डेनमार्क र नर्वेले भन्यो- भ्रमण गर्नुपर्ने एशियाका पहिलो देशमा नेपाल

स्केन्डीनेभियन देशहरू डेनमार्क र नर्वेमा लोकप्रिय पर्यटक म्यागजिनहरुले आफ्ना नागरिकलाई सन् २०१७ मा भ्रमण गर्नुपर्ने एशियाका पहिलो देशमा नेपाललाई सिफारिस गरेका छन्। डेनमार्कको झन्डै ५ दशक पुरानो टुरिष्ट बुक प्रकाशकहरुको संगठन `लन्ली प्लानेट` ले आफ्ना नागरिकलाई सिफारिस गरेको विश्वका टप टेन देशहरुमा नेपाल पाँचौं नम्बरमा रहेको छ। पर्यटक प्रिय एशियाली देश नेपालसँगै अरू घुम्नुपर्ने देशको […]

रारा पछिको दोस्रो गन्तव्य दैलेख

(नरबहादुर रिजाल ‘नवीन’) दैलेख, १८ पुस । रारा ताल पुग्ने धेरैजसो आन्तरिक र बाह्य पर्यटक दैलेखको शिरीस्थानमा आउने क्रम पनि बढेको छ । गत भदौदेखि मङ्सिरसम्म यहाँकोे शिरीस्थान र नाभीस्थानमा १२ हजार बढी पर्यटकले ज्वाला बलेको क्षेत्रको अवलोकन गरेका छन् । अहिले सवारीसाधन प्रयोग गरेर रारा पुग्ने पर्यटक दैलेखको माथिल्लो ढुङ्गेश्वर हुँदै जाने गरेकाले शिरीस्थानमा […]

पूर्वी नाकाबाट आउने पर्यटक घटे

बिर्तामोडः झापाको काकरभिट्टा नाकाबाट पैदल मार्ग हुँदै नेपाल आउने पर्यटक बर्सेनि घट्दै गएका छन् । पूर्वी नाका कांँकरभिट्टाबाट सन् २०१६ को जनवरी १ देखि डिसेम्बर ३१ तारिखसम्ममा ६ हजार दुई सय पाँच जना विदेशी पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालय कांकरभिट्टाका प्रमुख रामप्रसाद फुंयालले जानकारी दिए । यो गत वर्षको भन्दा दुई हजारले सात सय २० […]

अङ्ग्रेजी नयाँ वर्षका कारण पोखरा पर्यटकले भरिभराउ

पोखरा, १५ पुस । नेपालकै लोकप्रिय पर्यटकीयस्थल पोखरा यतिखेर अङ्ग्रेजी नयाँ वर्षको आगमनससंगै पर्यटकले भरिभराउ बनेको छ । प्राकृतिक सुन्दरताको नगरी पोखरामा यतिखेर स्वदेशी एवम् विदेशी पर्यटकको चाप बढेसँगै यहाँका होटेल तथा रेष्टुराँलाई सेवा प्रवाह गर्न भ्याइनभ्याई छ । विगतमा अङ्ग्रेजी नयाँ वर्षका अवसरमा विशेष गरी विदेशी पर्यटक पोखराको भ्रमणमा आउने गरेकामा केही वर्षयता स्वदेशीमा […]

चिनियाँ सभामुख टोलीद्वारा भक्तपुर अवलोकन

भक्तपुर, ११ पुस । चीनको स्वशासित क्षेत्र तिब्बत प्रान्तका सभामुख बाइ मा चिलिनको नेतृत्वमा नेपाल भ्रमणमा आएको १२ जनाको टोलीले आज भक्तपुरको अवलोकन गर्नुभएको छ । टोलीले दरबारस्क्वायरस्थित पचपन्नझ््याले दरबार, राष्ट्रिय कला सङ्ग्रहालय, तलेजु, सुनधारा, पाँचतले मन्दिर लगायत क्षेत्रको अवलोकन गरेको थियो । टोलीलाई भक्तपुर नगरपालिकाका दामोदर सुवालले पुरातत्व क्षेत्र र भूकम्पले पु¥याएको क्षतिका बारेमा […]

पर्यटन आगमन बढ्दै

चितवन, ११ पुस । विनाशकारी भूकम्प र नाकाबन्दीले असर पु¥याएकोे यहाँको पर्यटन व्यवसाय बल्ल उकालो लाग्न थालेको छ । भूकम्प र नाकाबन्दी पछि यहाँ पर्यटन आगमन २० वर्ष अगाडिको अवस्थामा पुगेको थियो । पर्यटकको अभावमा निराश बनेका पर्यटन व्यवसायीमा फेरि आशा जगाएको छ । बन्द गर्नुपर्र्नेे अवस्थामा पुगेका होटल व्यवसायीले केही महिनायतादेखि पर्यटक वृद्धी हँुदै […]


Loading...

Loading...

ताजा समाचार