प‌र्यटन

मकालु–कञ्चन हीरक महोत्सवः विश्वका आरोही आउँदै

काठमाडौँ, २५ कात्तिक । विश्व चर्चित मकालु र कञ्चनजङ्गा हिमालको हीरक महोत्सव मनाउने सिलसिलामा संसार भरका आरोही नेपाल आउने भएका छन् । विश्वको पाँचौँ अग्लो मकालु (आठ हजार चार सय ६३ मिटर) र तेस्रो अग्लो कञ्चनजङ्गा (आठ हजार पाँच सय ८६ मिटर) हिमालको हीरक महोत्सव मनाउन आगामी मङ्सिरको पहिलो साता आरोही नेपाल आउन लागेका हुन् […]

पर्यटकको आगमनमा वृद्धि

रसुवा, २५ कात्तिक । जिल्लामा आउने पर्यटकको सङ्ख्यामा क्रमशः वृद्धि हँुदै गएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार चालु आवको हालसम्म दुई हजार ६८० पर्यटकले निकुञ्ज क्षेत्रअन्तर्गत गोसाइँकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरिसकेका छन् । निकुञ्ज भ्रमणका लागि बेल्जियम, फिलिपिन्स, स्पेन, इजरायल, अमेरिका, कोरिया, जापान, थाइल्यान्ड, बेलायत, इटली, अस्ट्रेलिया, स्विटजरल्यान्ड, […]

सरगमाथा क्षेत्रमा पर्यटक बढे

सल्लेरी, कातिक २३ गते । सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या बढेको छ । गत वर्षको तुलनामा यस वर्ष सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भएको हो । अंग्रेजी महिना अक्टोबरको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा ३ हजार ८९० जनाले बृद्धि भएको हो । यो संख्या गत वर्षको अक्टोबर महिनाभर आएको पर्यकटकको संख्याको […]

‘याक अट्याक’ टोली मनाङमा

बेंसीसहर(लमजुङ), २२ कात्तिक । विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने ‘याक अट्याक’ साइकल दौडका प्रतियोगी हिमालपारिको जिल्ला मनाङ पुगेका छन् । बेलायतस्थित माउन्टेन बाइकिङ वल्र्ड वाइडको आयोजना र नेपालस्थित यति ग्रुप अफ कम्पनी अन्तर्गत यति ट्रेल्सको व्यवस्थापनमा सञ्चालित प्रतियोगिता बेंसीसहरबाट शनिबार दौड सुरु गरेका प्रतियोगी आज माथिल्लो मनाङ पुगेका हुन् । उच्च हिमाली क्षेत्र अन्तर्गत […]

टीकापुर पार्क पर्यटकको गन्तव्यस्थल बन्दै

घुम्न जाने पर्यटकका लागि कैलालीको टीकापुरमा रहेको बृहत् उद्यान (टीकापुर पार्क) आकर्षक गन्तव्य बन्न थालेको छ । पार्क छेउमै रहेको कर्णाली नदीको कलकल बग्ने पानी, नदीको छालमा गरिने जलयात्रा (¥याफ्टिङ)को रोमाञ्च र पार्कमा फुलेका झन्डै ४२ प्रजातिका रङ्गी बिरङ्गी गुलाफका फूलले पर्यटकलाई आकर्षित गरेको हो । जिल्लाको पूर्वी क्षेत्रको टीकापुर बजार घुम्न जाने पर्यटकका लागि […]

टीकापुर पार्क पर्यटकको गन्तव्यस्थल बन्दै

धनगढी, २२ कात्तिक । घुम्न जाने पर्यटकका लागि कैलालीको टीकापुरमा रहेको बृहत् उद्यान (टीकापुर पार्क) आकर्षक गन्तव्य बन्न थालेको छ । पार्क छेउमै रहेको कर्णाली नदीको कलकल बग्ने पानी, नदीको छालमा गरिने जलयात्रा (¥याफ्टिङ)को रोमाञ्च र पार्कमा फुलेका झन्डै ४२ प्रजातिका रङ्गी बिरङ्गी गुलाफका फूलले पर्यटकलाई आकर्षित गरेको हो । जिल्लाको पूर्वी क्षेत्रको टीकापुर बजार […]

काठमाडौंका १० स्थानमा पर्यटन गन्तव्य बनाइने

काठमाडौं, १० कार्तिक, काठमाडौंका १० स्थानमा पर्यटन गन्तव्य स्थलको विकास गरिने भएको छ । जिल्ला विकास समिति काठमाडौं र १० वटा नगरपालिकाहरुबीच  ‘एक नापा एक साझेदारी कार्यक्रम’ अनुसार १० स्थानलाई पर्यटन गन्तव्य बनाइने भएको हो । काठमाडौं जिविसको वार्षिक जिल्ला विकास योजना ०७३र०७४ मा एक नगरपालिका एक उद्यान र एक नागरपालिका एक पोखरी कार्यक्रमलाई अघि […]

विश्वकै १० घुम्नैपर्ने देशहरुको शीर्ष स्थानमा नेपाल पर्न सफल

काठमाडौं । भनिन्छ नेपाल स्वर्गकै एउटा टुक्रा हो । त्यसैले पनि नेपालमा मासिक लाखौँ पर्यटकहरु यो स्वर्गलाई जिँउँदै अनुभुती गर्न यहाँसम्म धाउँछन् । हरेक वर्ष नेपालसँग जोडीएका नयाँ र रोचक विषयले विश्वमा नै अर्थ राख्दै आइरहेका बेला वर्ष २०१७ मा विश्वका घुम्नै पर्ने १० देशहरुको सूचीमा नेपाल पाँचौं स्थानमा परेको छ । जुन तथ्य ख्याती […]

भारतीय राष्ट्रपति पोखरामा सवा तीन घण्टा मात्रै रहने

१० हजार भूपु सैनिकलाई सम्बोधन गर्ने कार्यक्रम, स्थानिय स्तरमा तयारी सुरु पोखरा – भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणको क्रममा सवा तीन घण्टाको लागि पोखरा आउने भएका छन् । राष्ट्रपति मुखर्जी कात्तिक १९ गते जनकपुर हुदै पोखरा आउने भएपछि स्थानिय स्तरमा तयारी सुरु गरिएको छ । उनको पोखरा आगमनलाई भब्य बनाउने तयारी स्वरुप क्षेत्रीय प्रशासकको […]

आन्तरिक पर्यटक बढेपछि राराका होटलमा बास पाउनै गाह्रो

कालिकोट : रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएपछि रारामा रहेको एकमात्र डाँफे होटलसहित मुगुको ताल्चा विमानस्थलका होटल भरिभराउ हुन थालेका छन् । रारा घुम्न हवाई तथा स्थलमार्गबाट सहज भएपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएपछि होटलहरु भरिभराउ भएका हुन् । रारा ताल घुम्न दिनहुँ हवाई तथा सडकमार्ग भएर ३ सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेको […]


Loading...

Loading...

ताजा समाचार