बलिउड / हलिउड

एन्जेलिना जोली भन्छिन्–सम्बन्धविच्छेदपछि मुस्किलले जिउँदैछु

हलिउडमा गोल्डेन कपलका रूपमा ख्याति कमाएका ब्राड पीड र एन्जेलिना जोलीको सम्बन्धविच्छेदले उनका फ्यान जति दुःखी भए वास्तविक जीवनमा आफूलाई त्यत्तिकै गाह्रो भइरहेको जोलीले खुलासा गरेकी छन् । लगभग एक दशकसम्म दाम्पत्य जीवन बिताएर गत वर्ष छुट्टिएका उनीहरूबारे आएका अनेकन अपवाहलाई कहिल्यै वास्ता गरेनन् । तर, पछिल्लो समय जोली सम्बन्धविच्छेदबारे खुलेर बोल्न थालेकी छन् । […]

दीपिकाको हलिउड डेब्यू फिल्मले बनायो कमाइमा कीर्तिमान

दीपिका पदुकोणको हलिउड डेब्यू फिल्म ‘एक्सएक्सएक्स: रिटर्न अफ ज्यान्डर केज’ साल २०१७ को सर्वाधिक ग्रस कमाइ गर्ने हलिउड फिल्म बनेको छ। फिल्मले ३१० मिलियन अमेरिकी डलर कमाइ गरेपछि यस्तो रेकर्ड बनेको हो जसको नेपाली रूपयाँ ३३२० करोड हुन आउँछ। फिल्मको यस कमाइमा अमेरिकी घरेलु वक्सअफिसको योगदान १४. २ प्रतिशत रहेको छ। ८५ मिलियन अमेरिकी डलरमा […]

यी हिरोइनको हर्कतपछि शाहिदले लिए कडा फैसला

अतिले क्षति गर्छ । यो नेपाली उखानको नियती भोग्नुपरेको छ, अहिले एक भारतिय अभिनेत्रीलाई । उनी हुन्, कंगना रनवत । उनी बोल्ड र बिन्दास शैलीमा फिल्म ‘रंगुन’को प्रमोसनमा निस्किएकी छिन् । यो फिल्म आउँदो सुक्रवारदेखि सार्वजनिक हुँदैछ । विशाल भारद्वाज निर्देशित फिल्ममा शाहिदले कंगनासँग क्रिन शेयर गरेकी छिन् । घतलाग्दो त के भने, अहिले यी […]

एक बर्षपछि बल्ल आर्यनको हातमा फिल्म !

गत बर्ष माघ २१ मा ‘क्लासिक’ फिल्म रिलिज पश्चात अभिनेता आर्यन सिग्देल पर्दामा आएका छैनन् । कुनै फिल्म नगरेर बरु विदेशका स्टेज कार्यक्रमतिर व्यस्त बनेका आर्यनको बारेमा फिल्म नपाएकोदेखि अरुको फिल्म नखेल्नेसम्मका अनेक गसिपहरु बने ।   अब भने आर्यन पर्दामा आउने पक्का जस्तै भएको छ । संभवत: ‘पुनर्जन्म’ निर्देशक सजन श्रेष्ठको ‘एक्सन कट’मा बन्न […]

अन्तिम अवस्थामा यस्तो हालत थियो यी नायिकाको, थाहा पाउनुहोस् कसरी लाग्यो एड्स

निशा नुर । यो नाम सुन्दा तपाईंलाई अहिले अपरिचित लागेपनि उनी ८० को दशकमा साउथ इन्डियन फिल्म उद्योगमा निकै चर्चित थिइन् । निशाको चर्चा यस्तो चुलिएको थियो कि राजनीकान्त र कमल हसनजस्ता ठूदा स्टार्स पनि उनीसँग काम गर्न चाहन्थे । केही फिल्ममा निशा यी स्टार्ससँग पनि देखिएकी छिन् । यद्यपी, यति धेरै चर्चित भएपछि पनि […]

निश्चल भन्छन् – बाको ऋण तिर्न बाँकी छ, आमालाई लुटको शब्द मन परेन

काठमाडौं, फागुन ९ – एक समय निर्देशक निश्चल बस्नेतलाई कम बोल्ने अनि घमण्डी निर्देशकका रुपमा लिइन्थ्यो । काममा मात्रै ध्यान दिने र अरुसँग सजिलै घुलमिल नहुने बानी थियो उनको । तर सिनेमा क्षेत्रमा काम गर्दा नबोली नहुने भएका कारण उनको बानीमा परिवर्तन आयो । उनी विस्तारै विस्तारै खुलेर बोल्न थाले । अहिले त उनी धेरै […]

अब यस्ती देखिन्छिन् ‘आशिक बनाया आपने’ की नायिका

फिल्म  ‘आशिक बनाया आपने’ (२००५) बाट बलिउडमा डेब्यु गर्ने नायिका तनुश्री दत्ता लामो समयदेखि पर्दाबाट गायब छिन् । तर केहि दिन अघि उनका केही इन्स्टागाम फोटो सार्वजनिक भएका छन् जसमा उनी निकै परिवर्तन भएकी छिन् । उनी यति धेरै परिवर्तन भएकी छिन् कि पहिलो पटक उनको फोटो हेर्दा चिन्न मुश्किल पर्छ । स्मरण रहोस्, तनुश्रीलाई […]

बलिउड डेब्यू गर्दै सैफकी छोरी

फाल्गुन ८, २०७३- दोस्रो पत्नी करिना कपुरबाट भर्खरै सन्तान लाभ पाएका बलिउड नायक सैफ अली खानलाई आफ्नो अर्की सन्तान सारा अली खानको चिन्ता छदैछ । बलिउडमा केही समयदेखि फैलिरहेको हल्लालाई सत्य सावित गर्दै सैफले आफ्नो छोरी सारा अली खानले बलिउडमा डेब्यू गर्न लागेको खुलासा गरेका छन् । एक भारतीय वेबसाइटलाई अन्तर्वार्ता दिंदै सैफले यो हल्लालाई […]

श्रुतिका ब्रिटिस ब्वाइफ्रेन्ड

अभिनेता कमल हसनकी छोरी श्रुति हसन पछिल्लो समय जो पुरुषसँग डेट गरिरहेकी थिइन्, उनको बारेमा कसैले जानकारी पाउन सकेको थिएन । तर, हालै श्रुतिका प्रेमीको पहिचान भएको छ । श्रुतिसँग प्रेममा रहेका ती पुरुष हुन्, लन्डनका अभिनेता माइकल कोसेल । श्रुतिर माइकल विगत तीन महिनादेखि डेटिङमा छन् । उनीहरू थुप्रै ठाउँमा सँगै देखिँदै आएका थिए […]

शिल्पा र राजको कम्पनी डुब्यो, कर्मचारीले तलब पाएनन्

मुम्बई । बलिवुड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राको कम्पनी होम शपिंग च्यानलको भविष्य खतरामा परेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको पाँच सय र एक हजारको नोटमा लगाएको प्रतिबन्धपछि शिल्पा र राजले होम शपिंग च्यानलको व्यसायमा धेरै नोक्सानी व्यहोर्नु परेको जनाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो कम्पनीलाई उनीहरूले अस्थायी रुपमा बन्द पनि […]


Loading...

Loading...

ताजा समाचार